इस्लामावादमा त्रिदेशीय कूटनीतिज्ञ कार्यशाला

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तान, चीन र अफगानिस्तानका युवा कूटनीतिज्ञहरुको दश दिने कार्यशाला शुरु भएको छ । विस्तृतमा


लिविया डुङ्गा दुर्घटनामा परेका २ सय आप्रवासीको उद्धार

लिविया डुङ्गा दुर्घटनामा परेका २ सय आप्रवासीको उद्धार

त्रिपोली । भूमध्यसागरीय बाटो हुँदै यूरोप जाने क्रममा लिबियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ५ जनाको मृत्यु भएको र कम्तीमा २ सय जनालाई सकुशल उद्धार गरिएको लिवियाली नौसेनाले शनिबार जनाएको छ। उद्धार गरिएकामध्ये ३ बालबालिका र ९ जना महिला रहेका छन्। दुर्घटनामा परेका ९४ जनालाई शुक्रबार उद्धार गरिएको थियो भने बाँकि सबैजनालाई शनिबार उद्धार गरिएको छ।

अमेरिकाद्वारा दक्षिण कोरियासँगका सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि बन्द

अमेरिकाद्वारा दक्षिण कोरियासँगका  सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि बन्द

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्दित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिनु भएको छ ।

निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या

निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ ।

संदिग्ध १४ आइएस आतङ्ककारी पक्राउ

संदिग्ध १४ आइएस आतङ्ककारी पक्राउ

आङकारा । यसै हप्ता निर्वाचन हुन गइरहेको टर्कीमा आक्रमणको योजना बनाइरहेका भनिएका इस्लामिक स्टेट्सका संदिग्ध १४ जना आतङ्ककारी शुक्रबार पक्राउ परेका छन् ।

पेन्टागनले आप्रवासी बालबालिकाको लागि बासस्थान बनाइदिने

पेन्टागनले आप्रवासी बालबालिकाको लागि बासस्थान बनाइदिने

वासिङटन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आप्रवासी बालबालिकाको लागि करिब २० हजार विछ्यौनासहितको बासस्थान निर्माण गर्ने भएको छ ।

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

रियाद । साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।

भारतमा ट्याक्टर र जीप ठोक्किँदा १५ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

भारतमा ट्याक्टर र जीप ठोक्किँदा १५ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

नयाँ दिल्ली । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा ५ जना महिला रहेका छन्। मध्य प्रदेशको राजधानी भोपालदेखि ४ सय ५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन्।

इजरायली प्रधानमन्त्रीकी पत्नीलाई आर्थिक छलीको आरोपमा जरिवाना

इजरायली प्रधानमन्त्रीकी पत्नीलाई आर्थिक छलीको आरोपमा जरिवाना

जेरुसेलम । आर्थिक छली गरेको आरोपमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई बिहीबार सजाय तोकिएको छ। छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय सुनाइएको कानुन मन्त्रीले बिहीबार जानकारी दिए।

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो

अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।