युगान्डाली विद्रोही समूहद्वारा १४ र्वसाधारणको हत्या

गोमा । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् । स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ । विस्तृतमा


आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो भएका छन् ।

कोरियामा कुकुर नमार्न अदालतको आदेश

कोरियामा कुकुर नमार्न अदालतको आदेश

दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ ।

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो भएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो ।

विश्वकप चलिरहँदा मेस्सी विवादमाः करछलीमा फेरि मुछिए

विश्वकप चलिरहँदा मेस्सी विवादमाः करछलीमा फेरि मुछिए

काठमाडौं । पानामा पेपर्स लिक गरेको मोस्याक फोनसेकाले फेरि नयाँ विवरण सार्वजनिक गरेको छ । फोनसेकाले सन् २०१६ को अप्रिलभन्दा केही महिना पूर्वदेखि २०१७ डिसेम्बरसम्मका १२ लाख नयाँ कागजात सार्वजनिक गरेको हो ।

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

सिमालुङ्गाउन, इन्डोनेसिया । इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको ।

डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु

डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु

बैंकक । थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

खानी उद्योगमा दुर्घटना, १० जनाको मृत्यु

खानी उद्योगमा दुर्घटना, १० जनाको मृत्यु

लुसाका । जाम्बियाको दोस्रो ठूलो शहरको रूपमा चिनिने किटवेमा रहेको एउटा खानी उद्योगमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता

डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता

सिमालुङ्गाउन, इन्डोनेसिया । इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता भएका छन् ।

अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।

अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट एकाएक हट्ने घोषणा गरेपछि...

अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट  एकाएक हट्ने  घोषणा गरेपछि...

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।