अमेरिकी गभर्नर जस्टिसका कोइला खानीलाई ५० लाख डलर जरिवाना

एजेन्सी । संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनियाका सञ्चालनमा रहेका गभर्नर जिम जस्टिसका कोइला कम्पनीले खानीमा सुरक्षाका लागि तोकिएका सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै ५० लाख अमेरिकी डलरको जरिवाना तोकिएको छ । विस्तृतमा


‘रूसी साइबर आक्रमण क्यानाडाप्रति पनि लक्षित’

‘रूसी साइबर आक्रमण क्यानाडाप्रति पनि लक्षित’

ओटावा, क्यानाडा । रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित भएको बताइएको छ ।

पुर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश

पुर्वप्रधानमन्त्री जियालाई अस्पताल लैजान अदालतको आदेश

ढाका । बङ्लादेशको एउटा उच्च अदालतले पुर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ ।

मलेसियाका पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

मलेसियाका पुर्वप्रधानमन्त्रीकी श्रीमतीलाई १७ आरोप

क्वालालमपुर । विश्वमै अत्यन्त विलासी जीवनशैली भएकी महिलाको रुपमा चिनिएकी मलेसियाका एक जना पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई भ्रष्टाचार गरेको आरोप लागेको छ । पुर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोस्मा मनसुरलाई भ्रष्टाचार नियन्त्रण सम्वन्धी निकायले १७ ओेटा आरोप लगाएको हो ।

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नेछन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् ।

इरानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अदालतको आदेश

इरानमाथिका प्रतिबन्धहरु फुकुवा गर्न अदालतको आदेश

दि हेग । संयुक्त राष्ट्रसङ्घको एक अदालतले मानवीय सहायताका सामग्री एवं नागरिक उड्डयन सुरक्षासँग जोडिएका सामानको आयातमा इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्न संयुक्तराज्य अमेरिकालाई आदेश दिएको छ ।

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो ।

यी ५ देश जहाँ साउदी अरबका मानिसलाई जान प्रतिबन्धित छन्

यी ५ देश जहाँ साउदी अरबका मानिसलाई जान प्रतिबन्धित छन्

वर्तमान समयमा जति पनि मुस्लिम देशहरु रहेका छन् तीमध्ये साउदी अरबलाई सबैभन्दा प्रसिद्ध मानिन्छ । मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का मदिना पनि यही देशमा भएको कारणले पनि चाहे हज होस् या उमराहको लागि पनि यो देश प्रसिद्ध छ ।

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको मात्रै उम्मेदवारी

भियतनामको राष्ट्रपतिमा कम्युनिष्ट पार्टीका महासचिवको मात्रै उम्मेदवारी

भियतानाम । भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयेन फु ट्रोङले देशको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका छन् । बुधबार उनले उम्मेदवारी दर्ता गरेपछि राष्ट्रपतिका लागि उनी मात्रै एक्लै उम्मेदवार बनेको समाचारमा जनाइएको छ । भियतनाममा उनलाई शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ ।

हेलिकप्ट चढेर जेलबाट भागेका कुख्यात डन प्रहरी फन्दामा

हेलिकप्ट चढेर जेलबाट भागेका कुख्यात डन प्रहरी फन्दामा

बीबीसी । गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय रुपमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ र अन्य दुई व्यक्तिसहित समातिएको बताइएको छ ।

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

जकार्ता । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।