थाहा पाउनुहोस तपाईको राशिमा चन्द्र ग्रहणको प्रभाव कस्तो छ ?

थाहा पाउनुहोस तपाईको राशिमा चन्द्र ग्रहणको प्रभाव कस्तो छ  ?

ज्यो डा.रुद्रनाथ अधिकारी काठमान्डौँ । नेपालको वर्तमान ग्रह गोचर र भविष्य तथा चन्द्र ग्रहणको समयमा कुन कुन राशीमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा ज्यो .रुद्रनाथ अधिकारीले छोटो विश्लेषण गरेका छन ।ज्योषि बिध्या संग सम्बन्धित केही जिज्ञासा राखेका छौ । उहासंग नेपाली पत्रले गरेको छोटो कुराकानी यस्तो छ ।

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व (प्रधानमन्त्री ओलीसँग चीनमा गरिएको अन्तर्वार्ता)

नेपाल–चीन सम्बन्ध असाधारण र अभूतपूर्व (प्रधानमन्त्री ओलीसँग चीनमा गरिएको अन्तर्वार्ता)

ल्हासा । प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण समापनको संघारमा तिब्बतको ल्हासामा कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन्।

‘दरबारको सामन्तवाद कम्युनिष्टमा सार्न युद्ध लडेका थिएनौं’

‘दरबारको सामन्तवाद कम्युनिष्टमा सार्न युद्ध लडेका थिएनौं’

सरल सहयात्री, जसले जीवनको सबैभन्दा उर्जाशील समय देश र जनताको मुक्तिका खातिर युद्धमैदानमा बिताए । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध भएपछि उनी तत्कालिन माओवादीद्वारा सञ्चालित जनयुद्धमा होमिए । २०५७ सालमा जनमुक्ति सेनाको सिपाहीहुँदै उनले राजनैतिक कमिसार र ब्रिगेड कमाण्डरसम्मको जिम्मेवारी कुशलापूर्वक सम्हाले । युवा नेता सरल सहयात्रीसँग नेपालीपत्रले गरेको संक्षिप्त कुराकानीः

दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ

दाजुभाईको सम्झनामा शालिक निर्माण गर्दा खुसी थियौं : सावित्री श्रेष्ठ

काठमाडौं । २०५५ असार १० गते उज्जन कुमार श्रेष्ठ (भुवन)को हत्या भएको थियो । श्रेष्ठको हत्या अभियोगमा माओवादी नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल हाल जेल सजायँ भोगिरहेका छन् । उज्जनको हत्या भएको एक वर्षपछि उनका दाजु गणेश कुमार श्रेष्ठको पनि माओवादीले हत्या गरेका थिए ।

राजपरिवारलाई संगीत सिकाउनेदेखि कारासोगा फेस्टिबलमा नेपाललाई पुर्याउने नेपाली

राजपरिवारलाई संगीत सिकाउनेदेखि कारासोगा फेस्टिबलमा नेपाललाई पुर्याउने नेपाली

गीत संगीत सुन्ने पुस्ताको लागि पूर्ण नेपालीको नाम नौलो होइन तर, पछिल्लो समय संगीतप्रेमीहरुको रोजाइमा सुन्ने संचारमाध्यामहरु प्राथमिकतामा नपरेकोले लोकभाकाका ‘लिजेन्ड’ पूर्ण नेपाली चर्चाबाट केही पछि परेको जस्तो देखिन्छन् । नेपाली लोक संगीतको क्षेत्रमा बिगत ५ दशकदेखि योगदान पुर्याएका नेपालीका ‘आहा कलिलो तामालाई’, ‘सोह्र बर्से उमेरमा’, ‘कस्की छोरी हौं’ जस्ता गीतहरु प्रायः नेपालीहरुको मुखमा झुन्डिरहने गरेका छन् ।

प्रेम र यौन

सम्भोग कति समय गर्ने ?

सम्भोग कति समय गर्ने ?

काठमाडौँ । सेक्सका बारेमा महिला पुरुषहरु दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

बाँझोपनका १० कारण

बाँझोपनका  १० कारण

काठमाडौं । पछिल्लो समय महिलाहरुमा सन्तान नहुने दर बढ्दो छ । त्यसो हुनुका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । सन्तान नहुनुमा महिला पुरुष दुवैको समस्या हुन सक्ने भए पनि नेपाली समाजमा महिलालाई नै दोष थुपार्ने गरिन्छ ।