नगर प्रहरीमा नाम ननिस्किएपछि धाँधली भयाे भन्दै नगरपालिकामा तालाबन्दी

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । विस्तृतमा


किन सार्वजनिक हुन चाहेनन् बम्जन ?

किन सार्वजनिक हुन चाहेनन् बम्जन ?

सिन्धुली । रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ ।

सुमार्गी खाता रोक्का प्रकरणः राष्ट्र बैंक मौन

सुमार्गी खाता रोक्का प्रकरणः राष्ट्र बैंक मौन

काठमाडौँ । व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता नगरेमा उनको अन्य बैंक खाता रोक्का गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक मौन देखिएको छ ।

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने प्रधानमन्त्री ओलीको दाबी

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताएका छन् ।

माघे सङ्क्रान्तिको अवसरमा मुख्यमन्त्री राईको शूभकामना

माघे सङ्क्रान्तिको अवसरमा मुख्यमन्त्री राईको शूभकामना

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्व, २०७५ को अवसरमा आज शुभकामना दिनुहुँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

सुरु भयो थारु समुदायमा माघी अर्थात् नयाँ वर्षको रौनक !

सुरु भयो थारु समुदायमा माघी अर्थात् नयाँ वर्षको रौनक !

काठमाडौँ । थारु समुदायले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउँदै छन् । माघी पर्वका रुपमा आजको दिनलाई ‘उन्मुक्ति दिवस’का रुपमा समेत यो समुदायले मनाउँदै आएको छ ।

बुधबार कैलालीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

बुधबार कैलालीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

टीकापुर । माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताए ।

आज माघे सक्रान्ति, जाडोबाट मुक्त हुन घ्यू, खिचडी, तरुल सखर खण्ड खाइदै

आज माघे सक्रान्ति, जाडोबाट मुक्त हुन घ्यू, खिचडी, तरुल सखर खण्ड खाइदै

काठमाडौँ । आज माघ १ गते अर्थात्, माघे सक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइदै छ । जाडोबाट मुक्तहुने पर्वको स्वरुप आज घ्यू, खिचडी, तील, तरुल सखर खण्डका परिकार खाने प्रचलन छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्तिका रुपले पनि चिनिन्छ । मकर सङ्क्रान्ति स्नान गर्न जनकपुरको गंगासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी लगायत देशका विभन्न ठाउँमा रहेका नदी, तलाउ जलायशयहरुमा बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।

सिलिण्डर पड्किदाँ दम्पती नै गम्भीर घाइते

सिलिण्डर पड्किदाँ दम्पती नै गम्भीर घाइते

पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी आज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् ।

टिम्बर कर्पाेरेशनले ३ सय २७ प्रतिशत बाेनस बाँड्ने

टिम्बर कर्पाेरेशनले ३ सय २७ प्रतिशत बाेनस बाँड्ने

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ ।

आकर्षण बढेपछि जिल्लाभरि फैलिन थाल्याे गाेरू जुधाइ

आकर्षण बढेपछि जिल्लाभरि फैलिन थाल्याे गाेरू जुधाइ

नुवाकोट । माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।