युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

सिड्नी । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा अस्ट्रेलिया आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागि हुन सिड्नी आउने भएका छन् । यही जनवरी १२ शनिवार हर्षभिलको माराना अडीटोरियममा हुने च्यारीटी डिनरमा नेता गगन थापा सहभागि हुन लागेका हुन् । काठमाण्डौ युथ अस्ट्रेलियाको आयोजनामा परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा च्यारीटी अर्थ संकलन कार्यक्रम हुन लागेको हो । विस्तृतमा


भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आइपुगे

भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आइपुगे

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

तारकेश्वर नगरपालिकाकाद्धारा सबै कर बृद्दिको निर्णय फिर्ता

तारकेश्वर नगरपालिकाकाद्धारा सबै कर बृद्दिको निर्णय   फिर्ता

तारकेश्वर नगरपालिका जनप्रतिनिधिहरु निर्वाचित भएर आफ्नो कार्यकाल करिब १८ महिना पुरा गरि सक्दा पनि साबिक कर्मचारीले चलाएको नगरपालिका भन्दा अझै अब्यबस्थित र ग़ैरज़िम्मेवार भएको भन्दै बिरोध र्याली एवंम कोण सभा गरिएको छ । बुधबार तारकेश्वर स्थीत जरङ्गकु बाट जुलुस सुरु भई लामबगर , धर्मस्ली हुदै नगरपालिका अगाडी कोण सभामा परिणत भएको पछि । नेपाली कांग्रेस तारकेश्वर नगर समितिको अगुवाइमा आयोजा गरिएको सो बिरोध प्रर्दशनमा नागरीक समाज , तारकेश्वरका स्थानिय बासिन्दा लगायतका ठुलो संख्यामा उपस्थिीती रहेको थियो ।

मन्त्रीले नै गोली पड्काउँछन्, बलात्कार गर्छन् तर त्यस्ता समाचार हामीले लेख्न किन नपाउने ? पत्रकार विष्णु प्रसाईं

मन्त्रीले नै गोली पड्काउँछन्, बलात्कार गर्छन् तर त्यस्ता समाचार हामीले लेख्न किन नपाउने ?  पत्रकार विष्णु प्रसाईं

काठमाडौ । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले सरकारले हालै संसदमा दर्ता गरेको फौजदारी अपराध संहितासम्बन्धी नयाँ विधेयक हालै संसदमा दर्ता गरिएकोमा केही कमजोरी भए त्यसलाई छलफलबाट सच्चाउने बताउनुभयो । राजधानीस्थित सञ्चार केन्द्र नेपालमा आज भएको एक अन्तरक्रिया कार्यक्रममा जनताको सूचनाको हक प्रतिबन्ध लगाउने काम राज्यबाट नहुने ठोकुवा गर्दै गलत काम गर्नेलाई मात्र कानुन निर्माण गरिएको बताउनुभयो । यो संहिताले नाङ्गो तस्वीर सञ्चारमाध्यममा प्रकाशन गरि आत्महत्या गराउन बाध्य पार्नेहरु जस्तालाई कारबाही हुने जनाउ गर्दै विडारीले भन्नुभयो–‘यो कानुन खराब काम गर्नेको लागि हो सत्य काम गर्नेहरुलाई कारबाही हुँदैन ।’

आजबाट बिम्स्टेक सम्मेलन, ७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता

आजबाट बिम्स्टेक सम्मेलन, ७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखको सहभागिता

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेकको)चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको उद्घाटन गर्दैछन् । बिम्स्टेकको सम्मेलनको लागि सात देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहने छ ।

बाजेको सेकुवामा सिलबन्दी र ब्रान्ड खारेजन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बाजेको सेकुवामा सिलबन्दी र ब्रान्ड खारेजन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

हुलाक टिकट हिनामिना गरेको अभियोगमा तिल बहादुर राई जेल चलान

हुलाक टिकट हिनामिना गरेको अभियोगमा तिल बहादुर राई जेल चलान

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वार्ड नं. ९ साबिक (लोखिम गा.बि.स.) का तिल बहादुर राईलाई सार्वजनिक हुलाक टिकट हिनामिना गरेको अभियोगमा जेल चलान गरिएको छ ।

घडियाल जोगाउन माछापालन

घडियाल जोगाउन माछापालन

रत्ननगर । नारायणी र राप्ती नदीमा घडियाल गोही जोगाउन मध्यवर्ती क्षेत्रका विपन्न समुदायलाई माछापालनमा सहयोग गरिएको छ ।

चाबहिलस्थित बौद्ध चैत्य सरसफाइ

चाबहिलस्थित बौद्ध चैत्य सरसफाइ

काठमाडौँ । चाबहिलस्थित बौद्ध चैत्यको दर्शनका लागि श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरीसेना आउने भएपछि आज विशेष सरसफाइ गरिएको छ ।

श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुगे ।

बाढी र अग्निपीडितलाई राहत

बाढी र अग्निपीडितलाई राहत

राजविराज । सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकाको बाढी पीडितलाई राहत वितरण गरिएको छ ।

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।