बेलायत युरोपेली संघबाट बाहिरिने औपचारिक प्रक्रिया सुरु

बेलायत युरोपेली संघबाट बाहिरिने औपचारिक प्रक्रिया सुरुलण्डन । अन्ततः बेलायत युरोपेली संघबाट अलग हुने प्रक्रिया औपचारिक रुपमै सुरु भएको छ । विस्तृतमा...


lyca remit

दूतावासको सप्ताहब्यापी तामझाम र यसको औचित्य

दूतावासको सप्ताहब्यापी तामझाम र यसको औचित्य

अन्य मुलुकको तुलनामा बेलायतमा नियुक्त हुने राजदूतको भूमिका अलि विशिष्ट किसिमको हुन्छ । यहाँ रातो पासपोर्ट धारी ठूलो नेपाली समुदाय, गोर्खाहरुका परिवार र हरियो पासपोर्टधारी नेपाली, पेशाकर्मीहरु तथा विद्यार्थीसम्मको हकहित र भावनाको प्रतिनिधित्व राजदूतले गर्नुपर्छ ।

लण्डनको आतंकवादी हमलापछि मनमा छाएको सन्त्रास र त्यसपछिको अन्डरग्राउण्ड यात्रा

लण्डनको आतंकवादी हमलापछि मनमा छाएको सन्त्रास र त्यसपछिको अन्डरग्राउण्ड यात्रा

यस्तो घटनाकै समयमा हामी यी गोराहरुको बिचमा बसेर खादाँ पनि कोही कसैले तिमीहरु को,के भनेका छैनन् । साँच्चै डाइभर्स छ लण्डन । कति सभ्य छन् मानिसहरु । आप्रवासीलाई वा भनौ हामीलाई फरक दृष्टीले हेरेका छैनन् । धन्य छन बेलायती वा भनौं लण्डनबासीहरु ।

साझा प्रकाशन बचाउन बेलायतका स्रष्टाले थाले पहल

साझा प्रकाशन बचाउन बेलायतका स्रष्टाले थाले पहल

 लण्डन । कमिसनका कारण आर्थिक संकट झेलिरहेको १०५ वर्ष पुरानो संस्था साझा प्रकाशन बचाउन बेलायतस्थित नेपाली स्रष्टा सक्रिय भएका छन् ।

बेलायत, नेपाल र गोर्खाबीचको त्रिपक्षीय वार्ता सुरु हुँदै

बेलायत, नेपाल र गोर्खाबीचको त्रिपक्षीय वार्ता सुरु हुँदै

लण्डन । भूपू गोर्खाहरुको आन्दोलनले अघि सारेका मागहरुका सम्बन्धमा बेलायत, नेपाल र गोर्खाहरुबीचको बहुप्रतिक्षित त्रिपक्षीय वार्ता बुधबार हुँदैछ ।

गेसो र सत्याग्रहबीच कार्यगत एकताको ऐतिहासिक सहमति

गेसो र सत्याग्रहबीच कार्यगत एकताको ऐतिहासिक सहमति

लण्डन । भूतपूर्व गोर्खाहरुको सबैभन्दा पुरानो संगठन गेसो र विभिन्न ६ गोर्खा संगठन आबद्ध रहेको सत्याग्रह संघर्ष समितिबीच कार्यगत एकताको सहमति भएको छ ।

बेलायतको बर्मिंगहममा गाडीको ठक्करबाट ४५ वर्षीय सुबेदीको मृत्‍यु

बेलायतको  बर्मिंगहममा गाडीको ठक्करबाट ४५ वर्षीय  सुबेदीको मृत्‍यु

फडिन्द्र भट्टराई , लण्डन । बेलायतको बर्मिंङहममा बाटो पार गर्ने क्रममा तिब्र गतीमा दौडिएको गाडीले ठक्कर दिँदा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ। स्

यूकेमा लिम्बू भाषामा वक्तृत्वकला तथा हाजिरीजवाफ सम्पन्न

यूकेमा लिम्बू भाषामा वक्तृत्वकला तथा हाजिरीजवाफ सम्पन्न

लण्डन । गत आइतबार युकेमा रहेका लिम्बु महिलाहरुको आयोजनामा ऐतिहासिक प्रथम लिम्बु भाषामा वक्तृत्वकला तथा हाजिरी जवाफ  प्रतियोगिता अल्डरसटको एम्पायर ब्याङक्वेटमा सम्पन्न भएको छ ।

अन्तत: गेसो र सत्याग्रह एकै ठाउँ

अन्तत: गेसो र सत्याग्रह एकै ठाउँ

लण्डन । भूतपूर्व गोर्खाहरुको अधिकारका लागि संघर्षरत दुई संगठन गेसो र गोर्खा सत्याग्रह संघर्ष समितिबीच सहकार्य गर्ने विषयमा सहमति बनेको छ ।

बेलायतको इमिग्रेससन रिमुभल सेन्टरमा वर्षौदेखि बन्धक छन् आप्रवासी

बेलायतको इमिग्रेससन रिमुभल सेन्टरमा वर्षौदेखि बन्धक छन् आप्रवासी

लण्डन । बेलायतमा इमिग्रेसन कानुनको कठोरता पराकाष्ठामा छ । विश्वव्यापी चलेका मानवअधिकारका सिद्धान्त त के, न्यूनतम मानवता समेत नराखेर आप्रवासीप्रति क्रुर बनेको छ बेलायत ।

युरोपबाट अलग भएपछि बेलायत झन् एकताबद्ध

युरोपबाट अलग भएपछि बेलायत झन् एकताबद्ध

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बाहिरिएपछि संयुक्त अधिराज्य बेलायत झन् एकताबद्ध हुने दाबी गरेकी छिन् ।

hamropatro

English

Trade and Investment between UK and Nepal

Trade and Investment between UK and Nepal

Britain and Nepal are currently celebrating 200 years of diplomatic relations. However, due to various reasons the two countries have not seen enough growth in trade and investment despite having such an old diplomatic relation.

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।