टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

काठमाडौँ । सन् २०२१ मा हुने टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको कारण पुरुष खेलाडीको उमेर हद बढाइन लागेको हो । विस्तृतमा


युभेन्टसका खेलाडीलाई कोरोना भाइरसको संक्रमण

युभेन्टसका खेलाडीलाई कोरोना भाइरसको संक्रमण

एजेन्सी । इटालियन क्लब युभेन्टसले आफ्नो एक खेलाडीलाई कोरोना भाइरस लागेको पुष्टि गरेको छ । क्लबले मंगलबार एक विज्ञप्ती जारी गर्दै डिफेन्डर डेनियल रुगानीलाई कोरोना भाइरसको संक्रमण भएको बताएको हो ।

खाली रंगशालामा डर्टमण्डविरुद्ध पीएसजीको जित

खाली रंगशालामा डर्टमण्डविरुद्ध पीएसजीको जित

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजी च्याम्पियन्स लिगको क्वाटर फायनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० गोलले पछि पादै समग्रमा ३–२ गोलको जित निकालेर पीएसजी क्वाटरफाइनल प्रवेश गरेको हो ।

च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल प्रतियोगिताबाट बाहिरियो

च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ । च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पनि हार व्यहोरेपछि लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।

थ्री स्टारलाई पराजित गर्दै पुलिस क्लब आहा राराको उपाधि नजीक

थ्री स्टारलाई पराजित गर्दै पुलिस क्लब आहा राराको उपाधि नजीक

काठमाडौँ । नेपाल पुलिस क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै पुलिस क्लब प्रतियोगिताको उपाधि नजीक पुगेको हो ।

के लिभरपुलले एथ्लेटिको मड्रिडलाई पाखा लगाउन सक्ला ?

के लिभरपुलले एथ्लेटिको मड्रिडलाई पाखा लगाउन सक्ला ?

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति लिभरपुल र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । लिभरपुलको घरेलु मैदान एनफिल्मा हुने खेल दुवै क्लबको लागि महत्वपूर्ण छ किनकी यी दुई मध्ये एक क्लब प्रतियोगिताबाट बाहिरिनेछ भने एक क्लबले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

कोभिड–१९ को प्रभाव खेलकूदमा

कोभिड–१९ को प्रभाव खेलकूदमा

काठमाडौँ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।

कोरोना भाइरसः आर्सनलका केही खेलाडीहरु आइसोलेसनमा

कोरोना भाइरसः आर्सनलका केही खेलाडीहरु आइसोलेसनमा

एजेन्सी । प्रिमियर लिगमा पनि कोरोना भाइरसको असर देखिएको छ । बुधबार राति म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल कोरोना भाइरसका कारण स्थगित हुन पुग्यो ।

नापोलीसँगको खेल बन्द रंगशालामा खेलाउँदा बार्सिलोनालाई ६ मिलियन घाटा

नापोलीसँगको खेल बन्द रंगशालामा खेलाउँदा बार्सिलोनालाई ६ मिलियन घाटा

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले नापोलीविरुद्धको खेल बन्द रंगशालामा खेलाउँदा क्लबलाई ६ मिलियन युरो घाटा लाग्ने बताएका छन् । क्याम्प नाउमा हुन लागेको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा दर्शकको उपस्थिति नरहने निर्णय भएसँगै उनले क्लबलाई ६ मिलियन घाटा लाग्ने बताएका हुन् ।

रियल मड्रिडको नजरमा पोचेटिन्हो

रियल मड्रिडको नजरमा पोचेटिन्हो

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले अर्जेन्टिनाका प्रशिक्षक मौरित्सियो पोचेटिन्होलाई प्रशिक्षक बनाउनसक्ने देखिएको छ । जिनेदिन जिदानले सम्हालेको टिमको प्रदर्शन राम्रो नभएपछि विकल्पको रुपमा पोचेटिन्होलाई लिएको हो ।

एम्बाप्पेलाई कोरोना भाइरस नभएको पुष्टि

एम्बाप्पेलाई कोरोना भाइरस नभएको पुष्टि

एजेन्सी । फ्रान्सेली फुटबल क्लब पीएसजीका स्टार खेलाडी किलियन एम्बाप्पेलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । मंगलबार गरिएको परिक्षणको रिपोर्टमा उनलाई उक्त भाइरस नभएको पुष्टि भएको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।