के तपाईको स्मार्ट टिभीबाट जासुसी त भइरहेको छैन ! यसरी बच्नुहोस्

एजेन्सी । पछिल्लो समय घर तथा कार्यालयहरुमा स्मार्ट टिभी राख्नेहरुको संख्या बढ्दै गएको छ । तर, स्मार्ट टिभी राख्नेहरुको व्यक्तिगत सूचना ह्याकरहरुले लिन सक्ने प्रति सचेत गराइएको छ । स्मार्ट टिभीमा हुने माइक्रोफोन तथा क्यामेराहरुको मदत्बाट ह्याकरहरुले सूचना लिन सक्नेप्रति फेडेरल ब्युरो अफ इन्भेस्टिकेसन (एफबीआई) ले सचेत गराएको हो । विस्तृतमा


लिखुका युवाले आविस्कार गरे २१ नयाँ उपकरण

लिखुका युवाले आविस्कार गरे  २१ नयाँ उपकरण

नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् ।

अन्तरिक्षमा बियर लैजाने तयारी !

अन्तरिक्षमा बियर लैजाने तयारी !

एजेन्सी । हालसम्म भनिन्थ्यो कि रक्सी पिउने मानिस आकाशमा उडेजस्तो महसुस गर्छन् वा स्वर्गानुभुत गर्छन् । तर, एक मिडिया रिपोर्टका अनुसार अब छिट्टै नै बीयरलाई अन्तरिक्षमा लैजाने तयारी भएको छ ।

योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

योगगुरु रामदेवले टेलिकम कम्पनीमा पनि लगानी गरे, अब पतान्जली सिमकार्ड पनि

काठमाडौं । योग गुरु रामदेव बाबाको कम्पनी पतन्जलीले आफनै नामको सिमकार्ड सार्वजनिक गरेको छ । आइतबार उनले हरिद्धारमा पतन्जली सिमकार्ड सार्वजनिक गरेका हुन् ।

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

काठमाडाैं । चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् । हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।

फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी हुने !

फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी हुने !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

विवाहका लागि युवती नपाएको झोकमा एक युवाले यसो गरे

विवाहका लागि युवती नपाएको झोकमा एक युवाले यसो गरे

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।

फेसबुकद्वारा ५८ करोड ३० लाख अकाउन्ट डिलिट...

फेसबुकद्वारा ५८ करोड ३० लाख अकाउन्ट डिलिट...

एजेन्सी । सामाजिक संजाल फेसबुकले सन् २०१८ को पहिलो तीन महिनामा ५८ करोड ३० लाख अकाउन्ट डिलिट गरेको छ । समाजमा हिंसा र नकारात्मक

बिल गेट्स कसरी धनी भए ? कति छ उनको सम्पत्ति !

बिल गेट्स कसरी धनी भए ? कति छ उनको सम्पत्ति !

एजेन्सी । विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।