पोखरा म्याराथनमा यूकेबाट उल्लेख्य सहभागिता, एनआरएनए यूकेको १ लाख सहयोग

एनआरएनए यूकेले पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मञ्च यूकेलाई १ लाख रुपियाको आर्थिक सहयोग पनि गरेको छ । अध्यक्ष गुरुङले आयोजक संस्थाका प्रतिनिधिलाई सहयोग चेक हस्तान्तरण गरेकी थिइन् । विस्तृतमा


'नमस्ते एटुजेड' ले च्यारिटीका कार्गोमा सेवा शुल्क नलिने

'नमस्ते एटुजेड' ले च्यारिटीका कार्गोमा सेवा शुल्क नलिने

कम्पनीले परोपकारी कार्यको लागि आफ्नो सेवा प्रयोग गर्ने कुनै पनि संघसंस्थाको लागि ह्याण्डलिंग शुल्क ( सेवा शुल्क) नलिने घोषणा गरेको छ ।

नेपाल भ्रमण वर्ष प्रबर्द्धन गर्न बेलायतमा सांस्कृतिक कार्यक्रम गरिने

नेपाल भ्रमण वर्ष प्रबर्द्धन गर्न बेलायतमा सांस्कृतिक कार्यक्रम  गरिने

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको संयुक्त अधिराज्यमा प्रवद्र्धन गरिने भएको छ । भ्रमण वर्षका सन्दर्भमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धनका साथै बेलायतमा नेपाल परिचयात्मक सांस्कृतिक कार्यक्रम तथा सम्मान समारोह आयोजना हुने भएको हो ।

सन् २०१९ का चर्चित १९ घटना जसले विश्व राजनीतिमा ठुलै तरंग ल्यायो

सन् २०१९ का चर्चित १९ घटना जसले विश्व राजनीतिमा ठुलै तरंग ल्यायो

एजेन्सी । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ ।

सेफ एशोसिएसनको नयाँ वर्ष कार्यक्रममा चर्चित कलाकारले लोकदोहोरी प्रस्तुत गर्ने

सेफ एशोसिएसनको नयाँ वर्ष कार्यक्रममा चर्चित कलाकारले लोकदोहोरी प्रस्तुत गर्ने

संस्थाका उपाध्यक्ष मोहन ओलीको संयोजनमा आउँदो जनवरी ६ तारिख सोमबारका साँझ नयाँ वर्ष कार्यक्रम आयोजना हुँदैछ । लण्डनको ईष्ट कोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा विभिन्न मनोरञ्जनात्मक गतिविधीसहित हुन लागेको कार्यक्रमको मुख्य आकर्षण लोकदोहोरी रहने भएको छ ।

एनआरएनए यूकेको महिला विभाग गठन, मार्च ८ मा नारी दिवस मनाइने

एनआरएनए यूकेको महिला विभाग गठन, मार्च ८ मा नारी दिवस मनाइने

संयोजक कँडेलले विभागमा ६ जना सदस्य डा सारा रावल, लारा राई, दुर्गा गुरुङ, प्रियंका आचार्य, सुष्मिता थापा र कल्पना गुरुङ मनोनित गरेको जानकारी दिइन् । त्यस्तै, विभागको सल्लाहकारमा डा पुनम यादव, टुका स्याण्डवेल र डा विभा सिम्खडालाई मनोनित गरिएको उनले बताइन् ।

सहयोगको पर्खाइमा लण्डनको पशुपतिनाथ मन्दिर

सहयोगको पर्खाइमा लण्डनको पशुपतिनाथ मन्दिर

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलले मन्दिरमा क्रमश विकास र सुधारहरु गरिंदै गएपनि पर्याप्त आर्थिक स्रोतको अभावमा लक्ष्यअनुसार अघि बढ्न नसकिएको बताउँछन् ।

'ए स्टार' ले मनायो आठौं वार्षिकोत्सव, २ च्यारिटीलाई सहयोग

'ए स्टार' ले मनायो आठौं वार्षिकोत्सव, २ च्यारिटीलाई सहयोग

क्रिसमसको संयोग समेत पारेर सोमबार साँझ लण्डनमा आयोजित वार्षिकोत्सव कार्यक्रमबाट कम्पनीले दुई च्यारिटी संस्थालाई सहयोग पनि प्रदान गरेको छ ।

धैर्य गरौं, संस्थामा परिवर्तन आउँछ : डा शर्मा, महासचिव एनआरएनए (भिडियो)

धैर्य गरौं, संस्थामा परिवर्तन आउँछ :  डा शर्मा, महासचिव एनआरएनए (भिडियो)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पीपलको 'प्रोजेक्ट स्कुल' मा उठ्यो २४ हजार पाउण्ड

पीपलको 'प्रोजेक्ट स्कुल' मा उठ्यो २४ हजार पाउण्ड

नेपाली व्यवस्थापनमा सञ्चालित बेलायतस्थित 'पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्ट्स लिमिटेड' ले आफ्नो च्यारिटेबल 'प्रोजेक्ट स्कुल' का लागि २४ हजार पाउण्ड ( करिब ३५ लाख रुपिया ) संकलन गरेको छ ।

बेलायतका राजकुमार ह्यारी र मेगनले यस बर्षको क्रिसमस कहाँ मनाउँदैछन् ?

बेलायतका राजकुमार ह्यारी र मेगनले यस बर्षको क्रिसमस कहाँ मनाउँदैछन् ?

एजेन्सी । बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मार्केलले यस बर्षको क्रिसमस पर्व क्यानाडामा मनाउने भएका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।

विचित्र विश्व

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

मोरङ । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ वर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।