एनआरएन यूकेको इतिहासकै पहिलो महिला अध्यक्ष बनिन् पुनम गुरुङ

अल्डर्सट । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । विस्तृतमा


गणतन्त्र दिवसमा लण्डन दूतावासमा गरियो 'नेपाल डेभलपमेन्ट कन्फरेन्स'

गणतन्त्र दिवसमा लण्डन दूतावासमा गरियो 'नेपाल डेभलपमेन्ट कन्फरेन्स'

समारोहमा नेपालको डेभलपमेन्ट सेक्टरसंग प्रत्यक्ष, परोक्ष सम्बन्ध राख्ने बेलायती तथा नेपाली संघसंस्था र समुदायका झण्डै ३ सय प्रतिनिधीहरुको सहभागिता रह्यो ।

इमिग्रेसन नीतिमा बेलायतको ‘यू टर्न’

इमिग्रेसन नीतिमा बेलायतको ‘यू टर्न’

लण्डन । इमिग्रेसन नियन्त्रणको महात्वाकांक्षी लक्ष्यलाई आफ्नो प्रमुख एजेण्डा बनाएको छ, बेलायत सरकारले । र लक्ष्यप्राप्तिको अभियानमा पछिल्ला केही वर्षदेखि यहाँ बसोबास गरिरहेका आप्रवासीहरुप्रति उसले चरम कठोरता व्यवहार प्रदर्शन गर्दै आएको छ ।

एनआरएन युकेले वेल्स ,स्कटल्यान्ड  र इङल्यान्डमा  राज्य परिषद गठन गर्ने 

एनआरएन युकेले वेल्स ,स्कटल्यान्ड  र इङल्यान्डमा  राज्य परिषद गठन गर्ने 

बैठकले वेल्स , स्कटल्यान्ड र इङ्ल्यान्डमा राज्य समिति गठन गर्ने निर्णय गरेको छ । 

गणतन्त्र दिवसमा लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' हुने

गणतन्त्र दिवसमा लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' हुने

सो कन्फरेन्समा नेपालको विकास सेक्टरमा काम गरिरहेका तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न करिब डेढ सय बेलायती र त्यति नै संख्याका नेपालीहरु सहभागी हुने कार्यक्रम छ ।

पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा, नयां नेतृत्व चयन हुने

पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा, नयां नेतृत्व चयन हुने

लण्डन । पासा पुचः गुठी साउथ ईस्ट लण्डनको सातौं अधिवेसन आउंदो जुन १७ का दिन हुने भएको छ । अधिवेसनले आउंदो दुई वर्षका लागि नयां कार्यसमिति चयन गर्दैछ ।

गोर्खाकप जित्यो मंगोलियन भाञ्जाले, प्रतियोगिता हेर्न आए १२ हजार दर्शक

गोर्खाकप जित्यो मंगोलियन भाञ्जाले, प्रतियोगिता हेर्न आए १२ हजार दर्शक

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षको सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार अल्टरसटको क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप १२ हजार भन्दा बढि दर्शकले प्रत्यक्ष हेरेको आयोजक तमु धिले जानकारी दियो ।

गोर्खाको सेवामा समर्पित लिलादेवी

गोर्खाको सेवामा समर्पित लिलादेवी

भूपू गोर्खा र उनका परिवारलाई अंग्रेजी भाषा पढाउने, कम्प्युटर सिकाउने गर्दागर्दै गोर्खाहरुसंग नजिक भएकी उनले सन् २०१६ मा जिगेसाको सहसचिव तथा सन् २०१७ देखि अध्यक्ष भएर काम गर्दै आएकी छन् ।

एनआरएन यूकेद्धारा पत्रकारलाई सम्मान

एनआरएन यूकेद्धारा पत्रकारलाई सम्मान

शुक्रबार सांझ अल्डरसटको भेटघाट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र नवनिर्वाचित यूके शाखाका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

मस्तिष्क पक्षघात पीडित बालबालिकालाई मिसेस नेपाल यूके टिमबाट १० लाख सहयोग

मस्तिष्क पक्षघात पीडित बालबालिकालाई मिसेस नेपाल यूके टिमबाट १० लाख सहयोग

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित दिवा कक्षा केन्दमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ १० लाख रुपैयाँ सहयोग गरिएको हो ।

खोजी हुंदै बेलायतका १० चर्चित नेपाली

खोजी हुंदै बेलायतका १० चर्चित नेपाली

लन्डन । बेलायतबाट सञ्चालित समाचार पोर्टल नेपाल ब्रिटेन डट कमले बेलायतका चर्चित १० नेपालीको नाम आगामी जुलाइमा घोषणा गर्ने भएको छ ।

प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी