के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ । विस्तृतमा


एनआरएन स्कटल्याण्डको नेतृत्वमा सहमति, मोहन कार्की बने अध्यक्ष

एनआरएन स्कटल्याण्डको नेतृत्वमा सहमति, मोहन कार्की बने अध्यक्ष

लण्डन । दुई महिना भन्दा लामो गतिरोधपछि गैरआवासीय नेपाली संघ बेलायतको स्कटल्याण्ड राज्य समन्वय परिषदको गठनले पुर्णता पाएको छ । परिषदको पहिलो कार्यसमितिको नेतृत्वको अवसर मोहन कार्कीले पाएका छन ।

बेलायतमा १६ वर्ष बिताएकी नेपाली डाक्टर देशनिकाला हुने अवस्थामा

बेलायतमा १६ वर्ष बिताएकी नेपाली डाक्टर देशनिकाला हुने अवस्थामा

बेलायतको ईस्ट सर्रे अस्पतालमा कार्यरत डाक्टर शशी अबाईले बेलायतको स्थायी बासोबासका लागि दिएको आवेदन अस्वीकृत भएपछि उनी डिपोर्टेसन हुने अवस्थामा आइपुगेकी हुन् ।

यतिको च्यारिटी कार्यक्रम सफल पार्न अपील

यतिको च्यारिटी कार्यक्रम सफल पार्न अपील

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थिति रहने बताइएको छ ।

लण्डन दूतावासमा एन्फा अधिकारी, करांते खेलाडी र बिग आइकनलाई सम्मान

लण्डन दूतावासमा एन्फा अधिकारी, करांते खेलाडी र बिग आइकनलाई सम्मान

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बेलायतको भ्रमणमा आएका एन्फा अधिकारी, करांते खेलाडी तथा बिग आइकन टिमलाई सम्मान गरेको छ ।

इंग्लिस क्लब क्यूपीआरले नेपाली फुटबलको विकासका लागि सहकार्य गर्ने

इंग्लिस क्लब क्यूपीआरले नेपाली फुटबलको विकासका लागि सहकार्य गर्ने

छलफलका क्रममा दुई पक्षबीच नेपाली राष्ट्रिय टोली र क्यूपीआरबीच अर्को वर्ष लण्डनमा मैत्रीपुर्ण खेल आयोजना गर्नेदेखि नेपाली खेलाडी तथा प्रशिक्षकहरुको लागि क्यूपीआर क्लबले तालिम, प्रशिक्षण लगायतका सहयोग उपलब्ध गराउनेबारे छलफल भएको थियो ।

बेलायतमा नेपाली पत्रकार : लेख्नेभन्दा चोर्ने धेरै

बेलायतमा नेपाली पत्रकार : लेख्नेभन्दा चोर्ने धेरै

कसैले पनि समाचार लेख्दैनन्, सबैले चोर्छन् भन्न खोजेको होइन । तर बहुसंख्यकले लेख्दैनन्, चोरेकै भरमा पत्रकारको खोल ओढेका छन् । अझ भनौं, बेलायतमा पत्रकार बनेर हिड्ने नेपालीहरु मध्ये धेरै अरुको समाचार चोरेरै पत्रकार बनेका छन्, लेखेर होइन ।

'गुथि भ्वय' : बेलायतमा नेवाः संस्कृति जोगाइराख्ने एक प्रयत्न

'गुथि भ्वय' : बेलायतमा नेवाः संस्कृति जोगाइराख्ने एक प्रयत्न

बेलायतको बेजिंगस्टोकमा सेप्टेम्बर २९ शनिबारका दिन आयोजना हुने गुथि भ्वयःको विषयमा आयोजक पासा पुचः गुथि यूकेका केन्द्रीय समितिका अध्यक्ष कुमार श्रेष्ठसंग नेपालीपत्रले संवाद गरेको छ ।

बेलायती प्रधानमन्त्रीसंग प्रधानमन्त्री ओलीले राखे गोर्खाका हकहितबारे गम्भीर चासो

बेलायती प्रधानमन्त्रीसंग प्रधानमन्त्री ओलीले राखे गोर्खाका हकहितबारे गम्भीर चासो

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मेबीच बुधबार उक्त भेटवार्ता सम्पन्न भएको हो । बेलायती प्रधानमन्त्रीसंगको भेटका क्रममा प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खाहरुको हकहितका बारेमा चासो व्यक्त गरेका छन् ।

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग सुझाइएको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।