मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..' बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । विस्तृतमा


नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीबारे लण्डनमा अन्तरक्रिया

नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीबारे लण्डनमा अन्तरक्रिया

बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (युसिएल)मा नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीका विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आईएनएस यूकेको साधारणसभा जुन १७ मा, कार्यसमिति पुनर्गठन हुने

आईएनएस यूकेको साधारणसभा जुन १७ मा, कार्यसमिति पुनर्गठन हुने

नयां शक्ति नेपाल निकट बेलायतस्थित संगठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेको वार्षिक साधारणसभा यहि जुन १७ तारिख आइतबार हुने भएको छ ।

'अनेसास सुप्रमा पुरस्कार' का लागि कृति पठाउन आव्हान

'अनेसास सुप्रमा पुरस्कार' का लागि कृति पठाउन आव्हान

बेलायतमा लेखिएका र सन् २०१७ को जुन महिनादेखि २०१८ को मे महिनासम्म प्रकाशन भएका कृतिहरु पठाउन भनिएको छ । अनेसास यूकेले नेपाली साहित्यका कुनै पनि विधाका सिर्जनाहरु पठाउन सकिने जनाएको छ ।

बेलायत प्रहरीद्वारा आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

बेलायत प्रहरीद्वारा आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

लण्डन । बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ ।

विश्वभरका एकाउन्टेन्टहरुको ग्लोबल संस्थामा दाहाल उम्मेदवार

विश्वभरका एकाउन्टेन्टहरुको ग्लोबल संस्थामा दाहाल उम्मेदवार

विश्वभरका २ लाख बढि क्वालिफाइड तथा प्रोफेसनल एकाउन्टेन्टहरु सदस्य रहेको एसिसीए यूकेको काउन्सिल निर्वाचन आउंदो अक्टोबर महिनामा हुंदैछ ।

पिआर लिनेहरुको पैतृक सम्पत्ति खोस्ने कानुन बन्छ अब : मन्त्री लालबाबु पण्डित (भिडियो)

पिआर लिनेहरुको पैतृक सम्पत्ति खोस्ने कानुन बन्छ अब : मन्त्री लालबाबु पण्डित (भिडियो)

मन्त्री पण्डितले अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको आफु कडा विरोधी भएको जनाएका छन् । “साच्चै देशको माया छ भने ग्रिनकार्ड त्यागेर आउने हिम्मत गर्नुस” उनले भने ।

बेलायतमा घरधनीले इमिग्रेसन स्टाटस चेक गर्ने नीतिविरुद्ध हाई कोर्टमा मुद्धा

बेलायतमा घरधनीले इमिग्रेसन स्टाटस चेक गर्ने नीतिविरुद्ध हाई कोर्टमा मुद्धा

गैरकानुनी रुपमा बेलायतमा बसोबास गरिरहेका आप्रवासीहरुको लागि होस्टाइल वातावरण सिर्जना गर्ने प्रयत्नमा प्रधानमन्त्री मे नेतृत्वको सरकारले सन् २०१५ मा यो विवादास्पद नीति लागु गरेको थियो ।

दशौं वार्षिकोत्सवमा जुम्लाको मातृ शिशु केन्द्रका लागि च्यारिटी कार्यक्रम गर्दै नर्सिङ एशोसिएसन यूके

दशौं वार्षिकोत्सवमा जुम्लाको मातृ शिशु केन्द्रका लागि च्यारिटी कार्यक्रम गर्दै नर्सिङ एशोसिएसन यूके

नेप्लिज नर्सिङ एशोसिएसन यूकेले आउंदो अगस्ट २४ तारिखका दिन संस्थाको दशौं वार्षिकोत्सव मनाउने भएको छ । एशोसिएसनले जुम्लामा निर्माण सुरु गरेको मातृ शिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन एक च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइने भएको हो ।

जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालको खेललाई सफल पार्न दूतावासले सघाउने

जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालको खेललाई सफल पार्न दूतावासले सघाउने

मंगलबार कप्तान पारस र स्वयमसेवक समितिका केहि प्रतिनिधी सहितले बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीसंग भेट गरी छलफल गरेका छन् । जुलाई २९ मा लर्ड्समा हुने नेपालको क्रिकेट खेललाई कसरी सफल बनाउने भन्ने विषयमा उक्त छलफल केन्द्रित थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको वार्तामा सुरक्षा पहरा गोर्खाहरुले दिने

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको वार्तामा सुरक्षा पहरा गोर्खाहरुले दिने

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने उच्च्स्तरयीय वार्तामा सुरक्षाको लागि गोर्खाहरुलाई खटाइने भएको छ । 

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।