'डिजिटल' बन्दै एनआरएन यूके, सुरु भयो अनलाइन सदस्यता वितरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले अनलाइनमार्फत संस्थाको सदस्यता वितरण गर्ने व्यवस्थाको औपचारिक शुभारम्भ गरेको छ । विस्तृतमा


लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लर्ड्समा नेपाल र नेदरल्याण्डको खेल वर्षाका कारण रद्ध, एमसिसीमाथि नेपालको ९ विकेटको जित

लन्डन । लण्डनको लर्ड्स क्रिकेट मैदानमा आइतबार नेपाल र नेदरल्याण्डबीचको खेल वर्षाका कारण पूरा हुन नपाउंदै रद्ध भएको छ । तर त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिजअन्तर्गत मेरिलिवोन क्रिकेट क्लब(एमसिसी)संगको छोट्याइएको खेल भने नेपालले जितेको छ ।

अल्डरसटमा क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम

अल्डरसटमा क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम

मौलिक नेपाली पहिरनमा सजिएका सयौं नेपालीहरुको उपस्थितिले शनिबार बेलायतको अल्डरसट सांच्चीकै नेपालमय बन्यो ।

विश्व आदिवासी दिवसमा गोर्खा आन्दोलनका हस्तीहरु सम्मानित हुने

विश्व आदिवासी दिवसमा गोर्खा आन्दोलनका हस्तीहरु सम्मानित हुने

आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले गोर्खा आन्दोलनका हस्तीहरुलाई बिशेष सम्मान गर्ने भएको छ ।

लड्र्स जान चाहने दर्शक अप्रत्याशित बढे

लड्र्स जान चाहने दर्शक अप्रत्याशित बढे

लण्डन । विश्व प्रशिद्ध लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी र नेदरल्याण्डसँग नेपाली टिमको क्रिकेट खेल हेर्न जाने दर्शक अप्रत्यासित रुपमा बढेका छन् ।

एनआरएन यूकेको 'डिसाबिलिटी एड इभिनिङ'मा अपांगता भएकाहरुलाई दिइयो विशेष निमन्त्रणा

एनआरएन यूकेको 'डिसाबिलिटी एड इभिनिङ'मा अपांगता भएकाहरुलाई दिइयो विशेष निमन्त्रणा

लण्डन । एनआरएन यूकेले आउंदो सेप्टेमबर १ मा गर्ने 'डिसाबिलिटी एड इभिनिङ' कार्यक्रमका लागि अपांगता भएका बेलायतस्थित नेपाली र तीनका परिवारलाई समेत विशेष आमन्त्रण गरिएको छ ।

इमिग्रेसन छापा ज्यादतिको विरोधमा लण्डन चाइना टाउन बन्द

इमिग्रेसन छापा ज्यादतिको विरोधमा लण्डन चाइना टाउन बन्द

होम अफिसले ज्यादतिपुर्ण रुपमा सञ्चालन गरेको छापाहरुको विरोध गदै मंगलबार ५ घण्टासम्म चाइना टाउन बन्द गरेर व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिए ।

नेपाली क्रिकेट टोलीको सम्मानमा लण्डन दूतावासमा रिसेप्सन

नेपाली क्रिकेट टोलीको सम्मानमा लण्डन दूतावासमा रिसेप्सन

लण्डन । जुलाई २९ तारिखमा लण्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि अहिले लण्डनमा रहेको नेपाली क्रिकेट टोलीलाई लण्डन दूतावासले सम्मान गरेको छ ।

एनआरएन स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला सम्पन्न, तदर्थ समिति घोषणाको कार्य बांकी

एनआरएन स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला सम्पन्न, तदर्थ समिति घोषणाको कार्य बांकी

समितिले उम्मेदवार तथा स्थानीय अग्रजहरुसंगको छलफल तथा समन्वयपछि सबै २१ जना उम्मेदवार अट्ने गरी नयां कार्यसमितिका लागि सिफारिस गर्दै एनआरएन यूकेमा एक प्रस्ताव पठाएको छ ।

यी हुन् विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरु, अष्ट्रेलिया र युके कति औ स्थानमा

यी हुन् विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरु, अष्ट्रेलिया र युके कति औ स्थानमा

काठमाडौँ । लेगाटम अध्ययन संस्थाले विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरुको सुची सार्वजनिक गरेकोछ ।

सगुनलाई बेलायती सांसदले पठाए सफलताको शुभकामना

सगुनलाई बेलायती सांसदले पठाए सफलताको शुभकामना

सगुनका बेलायत संयोजक युवराज सेढाईंलाई सोमबार एक पत्र पठाएर सांसद शर्माले सगुनको सफलताको कामना गरेका छन् ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।