पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेको बताए। विस्तृतमा


नेपाली ओपन कन्सर्टमा झुमे बेलायतका नेपाली (१० तस्विर)

नेपाली ओपन कन्सर्टमा झुमे बेलायतका नेपाली (१० तस्विर)

शनिबार फार्नबरो फुटबल क्लबको खुला मैदानमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानदेखि अहिलेका चल्तीका कुलेन्द्र विक, शान्तिश्री परियारसम्मले प्रस्तुति दिए ।

गणतन्त्र दिवसमा म्यान्चेस्टरमा पर्यटन र संस्कृति प्रबर्द्धन कार्यक्रम

गणतन्त्र दिवसमा म्यान्चेस्टरमा पर्यटन र संस्कृति प्रबर्द्धन कार्यक्रम

लण्डन । गणतन्त्र दिवस २०७६ को अवसरमा नेपाली दूतावास, लण्डनले विहिबार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालको पर्यटन र संस्कृति प्रबर्द्धन गर्ने उद्धेश्यले म्यानचेस्टरमा एक विशेष समारोह आयोजना गरेको छ ।

मेको राजिनामापछि झन् अन्योलपुर्ण बन्दै ब्रेक्जिट

मेको राजिनामापछि झन् अन्योलपुर्ण बन्दै ब्रेक्जिट

सत्तारुढ कञ्जरभेटिभ पार्टीभित्र नेतृत्वको दौड सुरु हुंदै गर्दा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को प्रक्रिया भने अब झन् अन्योलपुर्ण देखिएको छ ।

द ब्रिटिश कलेजको ‘रोजगार मेला’ सम्पन्न

द ब्रिटिश कलेजको ‘रोजगार मेला’ सम्पन्न

काठमाडौँ । थापाथली, काठमाडौँस्थित द ब्रिटिश कलेजले आयोजना गरेको एकदिने रोजगार मेला सम्पन्न भएको छ ।

गैरआवासीय नेपालीहरुलाई चैतन्य कृष्णको विशेष अनुरोध ( भिडियो)

गैरआवासीय नेपालीहरुलाई चैतन्य कृष्णको विशेष अनुरोध ( भिडियो)

लन्डन । बेलायतको बर्मिंगहमस्थित श्री पशुपतिनाथ मन्दिरमा त्रीदिवसीय भगवदगीता प्रवचनका लागि नेपालबाट बेलायत आएका श्री चैतन्य कृष्णले विश्वभरी छरिएर बसेका गैर आवासीय नेपालीहरुलाई विशेष अनुरोध गरेका छन् ।

पत्रकारितामा रुचि भएका युवायुवतीका लागि 'सिकौं सिकाऔं साथसाथ' अभियान

पत्रकारितामा रुचि भएका युवायुवतीका लागि 'सिकौं सिकाऔं साथसाथ' अभियान

लण्डन । पत्रकारिताप्रति रुचि तथा अध्ययन भएका युवा युवतीहरूलाई बेलायतबाट प्रकाशित अंग्रेजी अनलाइन साउथ एसिया टाइमले 'सिकौं सिकाऔ साथसाथ अभियान' मार्फत इन्टर्नसिपको मौका प्रदान गर्ने भएको छ ।

नेपालका लागि बेलायती राजदूतमा पोलिट नियुक्त

नेपालका लागि बेलायती राजदूतमा पोलिट नियुक्त

काठमाडौँ । नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिस सरुवा भएपछि उनको स्थानमा निकोला आउने भएकी हुन् । पोलिट हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने बताइएको छ ।

केन्टमा बेलायतका भार्सेलीहरुको भेला

केन्टमा बेलायतका भार्सेलीहरुको भेला

गुल्मी जिल्लाको भार्सेबाट आएका बेलायतबासी भार्सेलीहरुको समाज ‘भार्सेली समाज यूके’ले वार्षिक भेला सम्पन्न गरेको छ ।

सन्ध्याको गायन र राजेन्द्रको निर्देशनमा लण्डनमा बन्यो 'बिर्सुं कसरी ' (भिडियो)

सन्ध्याको गायन र राजेन्द्रको निर्देशनमा लण्डनमा बन्यो 'बिर्सुं कसरी ' (भिडियो)

पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत पनि हो ।

बेलायती प्रधानमन्त्री टेरेजा मे बारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

बेलायती प्रधानमन्त्री टेरेजा मे बारे यी कुराहरु धेरैलाई थाहा नहुनसक्छ

एजेन्सी । बेलायती राजनीतिमा नयाँ मोड आएको छ । ब्रेकजिट योजना विस्तारै असफल हुने देखेपछि प्रधानमन्त्री टेरेजा मे ले जुन ७ मा राजीनामा दिने घोषणा गरिन् ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।