एनआरएन यूकेको निर्वाचन सेप्टेम्बर १४ मा

सोमबार नटिंगहममा सम्पन्न कार्यसमितिको बैठकले सेप्टेम्बर १४ मा निर्वाचन र १५ मा अधिवेसन गर्ने निर्णय गरेको अध्यक्ष योगकुमार फगामीले जानकारी दिए । विस्तृतमा


नम्रता श्रेष्ठ आइपुगिन् लण्डन, 'प्रसाद' को रेड कार्पेट शो शनिबार

नम्रता श्रेष्ठ आइपुगिन् लण्डन, 'प्रसाद' को रेड कार्पेट शो शनिबार

आफ्नो नयां चलचित्र 'प्रसाद'को यहि शनिबार जनवरी १२ मा अल्डरसटको प्रिन्सेस हलमा आयोजना हुने रेड कार्पेट प्रिमियर शो मा भाग लिन नम्रता लण्डन आएकी हुन् ।

स्व. मानन्धरको 'कैदीको पत्र' कथामा चलचित्र बनाउँदै वैराग

स्व. मानन्धरको 'कैदीको पत्र' कथामा चलचित्र बनाउँदै वैराग

निर्देशक वैरागको पटकथा, संवाद तथा निर्देशन रहने चलचित्र आउंदो अप्रिलदेखि छायांकन हुंदैछ । मुख्यतः बेलायतमै छायांकन हुने चलचित्रको निर्माण कार्य अगस्ट महिनासम्ममा पूरा गर्ने उनको योजना छ ।

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

लन्डन । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने -ब्रेक्जिट- सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

लण्डन, बेलायत । कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो ।

पं. दिनबन्धुको ३ दिने प्रवचनबाट अल्डरसटको मन्दिरलाई उठ्यो ५० हजार पाउण्ड

पं. दिनबन्धुको ३ दिने प्रवचनबाट अल्डरसटको मन्दिरलाई उठ्यो ५० हजार पाउण्ड

शुक्रबारदेखि आइतबारसम्म चलेको वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमबाट ५० हजार पाउण्डको सहयोग संकलन भएको छ ।

जेन्स यूकेको ईकमर्स साइट 'नेपाली ईबजार' शुभारम्भ

जेन्स यूकेको ईकमर्स साइट 'नेपाली ईबजार' शुभारम्भ

ग्लोबल नेपाली समुदायको लागि एक मार्केटिङ, प्रमोटिङ तथा एर्डभटाइजिङ प्लेटफर्मको रुपमा नेपाली ईबजार शुभारम्भ गरिएको जेन्स यूके अध्यक्ष गैरेले बताए ।

लण्डनमा बृद्ध नेपाली दम्पतिलाई हतियार देखाएर लुटियो घर

लण्डनमा बृद्ध नेपाली दम्पतिलाई हतियार देखाएर लुटियो घर

घरको मुल ढोका फोरेर भित्र पसेका लुटेराहरुले घरको भुइंतलामा रहेका बृद्ध दम्पति तथा माथिल्लो तलामा बस्ने एक नेपाली महिला र उनका छोराछोरीलाई छुरा देखाएर तर्साएका थिए ।

बेलायतमा युवक बलात्कारको अभियोगमा लिम्बूले पाए १३ वर्ष जेल सजाँय

बेलायतमा युवक बलात्कारको अभियोगमा लिम्बूले पाए १३ वर्ष जेल सजाँय

लण्डन । बेलायतमा एक २२ वर्षीय युवकलाई बलात्कार गरेको अभियोगमा एक नेपालीले १३ वर्षे जेल सजाँय पाएका छन् ।

नेपालको मानवअधिकार र संविधानवादका विषयमा लण्डनको विश्वविद्यालयमा प्रवचन दिंदै प्रा सुवेदी

नेपालको मानवअधिकार र संविधानवादका विषयमा लण्डनको विश्वविद्यालयमा प्रवचन दिंदै प्रा सुवेदी

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक डा सुवेदीले आउंदो फेब्रुअरी १ तारिख सांझ ६ बजे लण्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) मा 'पब्लिक लेक्चर' दिने कार्यक्रम तय भएको हो ।

बेलायतबाट सुरु हुँदै भोइस अफ नेपालको विश्व सांगीतिक यात्रा

बेलायतबाट सुरु हुँदै भोइस अफ नेपालको विश्व सांगीतिक यात्रा

भोइस अफ नेपालका ७ स्टारलाई बेलायत ल्याउन लागेको बेलायतस्थित क्याडेन्जा यूके नेपाल इन्टरटेनमेन्ट लिमिटेडले फेब्रुअरी १६ देखि मार्च ९ सम्म बेलायतका विभिन्न ठाउंमा 'द भोइस अफ नेपाल यूके कन्सर्ट' आयोजना गर्ने भएको छ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।