मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..' बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । विस्तृतमा


बेलायतको न्युनतम ज्याला बढेर प्रतिघण्टा ८ दशमलव २१ पाउण्ड

बेलायतको न्युनतम ज्याला बढेर प्रतिघण्टा ८ दशमलव २१ पाउण्ड

न्युनतम ज्याला वृद्धिबाट बेलायतमा कार्यरत झण्डै २० लाख कामदारहरु लाभान्वित हुने अपेक्षा छ । विशेष गरी रेष्टुरेन्ट, होटेल तथा रिटेल क्षेत्रमा न्युनतम ज्यालामा काम गरिरहेकाहरुले ज्याला वृद्धिको लाभ लिनेछन् ।

पत्रकार महासंघको स्थापना दिवसमा लण्डनमा शुभकामना कार्यक्रम

पत्रकार महासंघको स्थापना दिवसमा लण्डनमा शुभकामना कार्यक्रम

बेलायतको भ्रमणमा रहेका महासंघका केन्द्रीय महासचिव रमेश विष्टको विशेष उपस्थितिमा महासंघ बेलायत शाखाले आइतबार लण्डनको प्लमस्टिडमा एक शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

प्रेस युनियन बेलायतको नेतृत्व निरौलालाई

प्रेस युनियन बेलायतको नेतृत्व निरौलालाई

प्लमस्टिडको गेसो हलमा सम्पन्न अधिवेसनले विपिन निरौलाको अध्यक्षतामा संस्थाको पहिलो कार्यसमिति चयन गरेको छ । सन् २०१७ मा गठन भएको शाखाको तदर्थ समितिका संयोजक निरौला नै पहिलो अधिवेसनबाट अध्यक्ष बनेका छ ।

बेलायती संसदमा ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

बेलायती संसदमा ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

लन्डन । बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ ।

कंडेल ग्रुप र अपी पावर कम्पनीबीच सम्झौता: नेपालमा १ खर्ब ७५ अर्ब लगानी गर्ने

कंडेल ग्रुप र अपी पावर कम्पनीबीच सम्झौता: नेपालमा १ खर्ब ७५ अर्ब लगानी गर्ने

काठमाडौँ । कंडेल ग्रुपले नेपालमा सोलार, जलविद्युत र वायु ऊर्जाका क्षेत्रमा लगानी गर्ने भएको छ ।

क्षेत्री समाज बेलायतले गर्यो पितृशोकमा परेका बस्नेतलाई आर्थिक सहयोग

क्षेत्री समाज बेलायतले गर्यो पितृशोकमा परेका बस्नेतलाई आर्थिक सहयोग

लण्डन । डाटफोर्ड, केन्ट निवासी पवित्र विक्रम बस्नेतलाई पितृशोक परेको छ । उनका बुवा प्रकाश विक्रम बस्नेतको बेलायत भ्रमणको क्रममा अकस्मात हृदयघात हुन गइ उपचारका क्रममा निधन भएको हो ।

बेलायतमा ‘अर्थ आवर’ सम्पन्न

बेलायतमा ‘अर्थ आवर’ सम्पन्न

केन्ट, बेलायत । विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले शनिबार अर्थ आवर तथा साहित्य गोष्टी सम्पन्न गरेको छ । शाखाले हरेक वर्ष आयोजन गर्दै आएको अर्थ आवर यस वर्ष पनि सम्पन्न गरेको हो । बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका स्टेशन प्रमुख योगराज राई अतिथि रहेको सो कार्यक्रममा तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि रहेका थिए ।

केन्यामा अन्तर्राष्ट्रिय कफी संगठनको १ सय २४ औं सम्मेलन सम्पन्न, नेपाल पनि सहभागी

केन्यामा अन्तर्राष्ट्रिय कफी संगठनको १ सय २४ औं सम्मेलन सम्पन्न, नेपाल पनि सहभागी

सम्मेलनमा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालका स्थायी प्रतिनिधि एवम् बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल पनि सहभागी बनेको छ ।

थप अन्योलमा ब्रेक्जिट : बहिर्गमन सम्झौताको प्रस्ताव संसदमा तेस्रोपटक अस्वीकृत

थप अन्योलमा ब्रेक्जिट : बहिर्गमन सम्झौताको प्रस्ताव संसदमा तेस्रोपटक अस्वीकृत

लण्डन । बेलायती संसदले युरोपेली संघबाट बेलायतको बहिर्गमनसम्बन्धी प्रधानमन्त्री टेरेसा मेको प्रस्तावलाई तेस्रोपटक पनि अस्वीकृत गरिदिएको छ ।

राईको युद्ध कथासंग्रह 'एघार नोभेम्बर' सार्वजनिक

राईको युद्ध कथासंग्रह 'एघार नोभेम्बर' सार्वजनिक

एघार नोभेम्बर’ भित्र ‘तक्मा’, ‘कान्ते अर्थात् क्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात वटा कथा समाविष्ट छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

वि.सं.२०७६ साल माघ १२ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट ।

विचित्र विश्व

चर्चामा चीनको चमत्कार !

चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।