केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

लण्डन । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका छन् । यसअघि पार्टीको नेतामा जेरेमी कोर्बिन रहेका थिए । विस्तृतमा


राईको युद्ध कथासंग्रह 'एघार नोभेम्बर' सार्वजनिक

राईको युद्ध कथासंग्रह 'एघार नोभेम्बर' सार्वजनिक

एघार नोभेम्बर’ भित्र ‘तक्मा’, ‘कान्ते अर्थात् क्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात वटा कथा समाविष्ट छन् ।

ब्रेक्जिटका लागि प्रस्तावित 'आठ वटै विकल्प' अल्पमतमा

ब्रेक्जिटका लागि प्रस्तावित 'आठ वटै विकल्प' अल्पमतमा

लण्डन, बेलायत । बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ ९ईयू०बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न नसकेको संसद श्रोतले जानकारी गराएको छ ।

मोना यूकेले नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम गर्ने

मोना यूकेले नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम गर्ने

बेलायतबासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले सधैझैं यस वर्ष पनि नेपाली नयाँ वर्ष एक विशेष कार्यक्रमसहित मनाउने भएको छ ।

साउथ ईस्ट लण्डनको युथ नेटवर्क कन्फरेन्समा सुनियो युवाका कुरा

साउथ ईस्ट लण्डनको युथ नेटवर्क कन्फरेन्समा सुनियो युवाका कुरा

छलफलपछि बेलायतमा नेपाली युवाहरुको अवस्था र उनीहरुले भोगिरहेका समस्यालाई सम्बोधन गर्न नेप्लिज युथ एशोसिएसनले कस्तो भुमिका खेल्न सक्छ भन्ने विषयमा युवाहरुले सुझाव प्रस्तुत गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना

गैआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको १६ वर्ष पछि पहिलो पटक नेपाल सरकारले गैरआवासीय नेपालीहरुको लागि त्यस्तो डेस्क स्थापना गरेको हो।

ग्रीनवीच भलिबल परिवारले बेलायतव्यापी भलिबल प्रतियोगिता गर्दै

ग्रीनवीच भलिबल परिवारले बेलायतव्यापी भलिबल प्रतियोगिता गर्दै

साउथ ईस्ट लण्डनस्थित ग्रीनवीच भलिवल परिवारले बेलायतव्यापी भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो मे महिनाको ५ तारिख आइतबार वुल्वीचको रोयल आर्टिलरी ब्यारेकमा प्रतियोगिता गर्न लागिएको छ ।

नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसन अप्रिल १४ मा

नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसन अप्रिल १४ मा

नवलपुर जिल्ला समाज यूकेको पहिलो अधिवेसन आउँदो अप्रिल १४ तारिखमा हुने भएको छ । नेपाली नयाँ वर्षकै दिन पारेर समाजले आफ्नो पहिलो गेट टुगेदरसंगै अधिवेसन गर्न लागेको हो ।

एनआरएनए स्कटल्याण्डको 'हिल वाक'मा सय भन्दा बढिको सहभागिता

एनआरएनए  स्कटल्याण्डको  'हिल वाक'मा सय भन्दा बढिको सहभागिता

एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टर्लिङमा आइतबार हिल वाक इभेन्ट सम्पन्न गरेको छ ।

जिगेसामा चुनियो नयाँ नेतृत्व

जिगेसामा चुनियो नयाँ नेतृत्व

लण्डन । साउथ ईस्ट लण्डन क्षेत्रका भूतपूर्व गोर्खाहरुको संगठन ग्रिनविच गोर्खा एक्स सर्भिसमेन एशोसिएसन (जिगेसा) मा नयाँ नेतृत्व चयन भएको छ ।

इंग्ल्याण्डमा ५ वर्षमा १४ करोड पाउण्डका एशिएन गहना चोरी

इंग्ल्याण्डमा ५ वर्षमा १४ करोड पाउण्डका एशिएन गहना चोरी

सन् २०१३ यता इंग्ल्याण्डमा सुनका एशिएन गहनाहरुको चोरी भएका घटना २८ हजार वटा रेकर्ड भएका छन् । यसरी चोरी भएका गहनाको मुल्य १४ करोड १३ लाख (१४१ दशमलव ३ मिलियन ) पाउण्ड छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।