एनआरएन यूके अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणा

आगामी नेतृत्वको एक बलियो दाबेदार मानिएकी वर्तमान कार्यसमितिकी उपाध्यक्ष पुनम गुरुङले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । विस्तृतमा


जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।

एनआरएन यूकेको नेपाल हाउस प्रोजेक्टलाई सगुनले दियो १ लाख डलरको शेयर सहयोग

एनआरएन यूकेको नेपाल हाउस प्रोजेक्टलाई सगुनले दियो १ लाख डलरको शेयर सहयोग

लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएन यूकेका अगुवाहरुको साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सगुन र एनआरएन यूकेबीच समझदारीपत्र हस्तान्तरण सम्पन्न भएको हो ।

जनसम्पर्क समिति अमेरिकाका सभापति विष्ट एनआरएन यूकेबाट सम्मानित

जनसम्पर्क समिति अमेरिकाका सभापति विष्ट एनआरएन यूकेबाट सम्मानित

लण्डन । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टलाई गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले सम्मान गरेको छ ।

हालै सार्वजनिक बेलायती राजरिवारका ५ अफिसियल तस्बिर

हालै सार्वजनिक बेलायती राजरिवारका ५ अफिसियल तस्बिर

लण्डन । बेलायती युवराज विलियम र युवराज्ञी केटका तेस्रो सन्तान नवराजकुमार लुइसको क्रिश्चनिङ समारोहपछिका अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न बेलायती राजपरिवारका सदस्यले गरे अस्वीकार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न बेलायती राजपरिवारका सदस्यले गरे अस्वीकार

विन्डसोर क्यासल पुगेर महारानीसंग चिया भेट गरेका राष्ट्रपति ट्रम्पलाई राज्यपरिवारका अन्य सदस्यले भने भेट्न अस्वीकार गरेको समाचार बाहिरिएको छ ।

अब बेलायती सेनामा नेपाली युवतिहरु पनि भर्ती हुन पाउने

अब बेलायती सेनामा नेपाली युवतिहरु पनि भर्ती हुन पाउने

बेलायती सेनामा गोर्खा रेजिमेन्टको स्थापना भएको २ सय वर्षभन्दा लामो समयपछि पहिलोपटक महिलालाई पनि भर्ती हुने अवसर दिन थालिएको हो । 

लन्डन दूतावासमा नेप्लिज वुमन्स एशोसिएसनको च्यारिटी डिनर

लन्डन दूतावासमा नेप्लिज वुमन्स एशोसिएसनको च्यारिटी डिनर

एशोसिएसनले वार्षिक च्यारिटी डिनर अन्तर्गत राधा पौडेल फाउण्डेसनको सहयोगार्थ कार्यक्रम गरेको हो ।

विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई

विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई

लन्डन। विश्वकप २०१८ को गोल्डेन बुट इङ्गल्याण्डका कप्तान ह्यारी केनले जितेका छन्।

फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि

फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि

फाइनलमा क्रोएशियालाई  ४-२  ले  हराउंदै  फ्रान्स विश्व च्याम्पियन बन्यो  ।

एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला जुलाई २३ मा

एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला जुलाई २३ मा

भेलालाई सफल बनाउने उद्धेश्यले त्यसको १ दिन अघि जुलाई २२ तारिखका दिन ग्लास्गोमा एक अन्तरक्रिया कार्यक्रम पनि आयोजना हुने भएको छ । 

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।