एनआरएन यूके अध्यक्ष दौडमा सुशिला, ७ प्रतिबद्धतासहित मैदानमा 

आइतबार अल्डरसटमा आयोजित आफ्नो चुनावी घोषणासभामार्फत उनले उम्मेदवारी औपचारिक घोषणासहित ७ बुंदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।    विस्तृतमा


बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

लन्डन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको वार्षिक साधारणसभा सम्पन्न

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको वार्षिक साधारणसभा सम्पन्न

ग्रेटर रशमोर नेपाली कम्युनिटीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । अल्डरसटको भेटघाट रेष्टुरेन्टमा आइतबार साधारणसभा सम्पन्न भएको हो ।

'ग्रीनवीच मेला' जस्तै ग्रीनवीचकप : फुटबल र भलिबलबाहेक अरु धेरै मनोरञ्जन पनि

'ग्रीनवीच मेला' जस्तै ग्रीनवीचकप : फुटबल र भलिबलबाहेक अरु धेरै मनोरञ्जन पनि

ग्रीनवीच मेलाका रुपमा आयोजना गरिएको यस वर्षको इभेन्टमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीसंगै झण्डै १ हजार जनाको सहभागिता रहेको अयोजक एशोसिएसनले बताएको छ ।

बेलायतका पाल्पालीकोे वार्षिक भेला सम्पन्न

बेलायतका पाल्पालीकोे वार्षिक भेला सम्पन्न

लण्डन । पाल्पा जिल्लाबाट बेलायत आएर बसोबास गरेका पाल्पालीहरुले गत शनिबार आफ्नो वार्षिक भेला सम्पन्न गरेका छन् ।

बेलायतमा स्वामी अरुणको ध्यान शिविर सञ्चालन हुंदै

बेलायतमा स्वामी अरुणको ध्यान शिविर सञ्चालन हुंदै

लण्डन । काठमाण्डौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विगत वर्षहरुजस्तै यो वर्ष पनि बेलायतमा तीन दिने आवासीय ध्यान शिविर सन्चालन गर्ने भएका छन् ।

साउथ ईस्ट लण्डनमा दिदीबहिनी समुहको तीजको रमाइलो

साउथ ईस्ट लण्डनमा दिदीबहिनी समुहको तीजको रमाइलो

स्थानीय नेपाली महिलाहरुको सहभागितामा हालै स्थापित दिदीबहिनी समुहले आयोजना गरेको तीज विशेष कार्यक्रममा रमाइलो नाचगानको अवसर जुटेको थियो ।

धादिङ नुवाकोट समाज यूकेकोे एघारौं वार्षिकोत्सव र वार्षिक भेला एकैसाथ

धादिङ नुवाकोट समाज यूकेकोे एघारौं वार्षिकोत्सव र वार्षिक भेला एकैसाथ

लण्डन । धादिङ नुवाकोट समाज यूकेले आफ्नो एघारौं वार्षिकोत्सव तथा वार्षिक भेला एक भव्य कार्यक्रमसहित शनिबार लण्डनमा सम्पन्न गरेको छ ।

ग्रीनवीचकप शनिबार, फुटबल र भलिबल प्रतियोगिताका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि

ग्रीनवीचकप शनिबार, फुटबल र भलिबल प्रतियोगिताका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि

बेलायतस्थित विभिन्न नेपाली क्लबहरुबीचको फुटबल तथा भलिबल प्रतियोगिताका अलावा यसपटक विभिन्न सांस्कृतिक कार्यक्रमहरुसहित ग्रिनविच मेलाका रुपमा आयोजना गर्न लागिएको छ ।

च्यारिटीका लागि कन्सर्ट गर्दै पूर्व काउन्सिलर धन गुरुङ

च्यारिटीका लागि कन्सर्ट गर्दै पूर्व काउन्सिलर धन गुरुङ

बेलायतमा काउन्सिलर पदमा निर्वाचित पहिलो नेपाली धन गुरुङले एउटा कल्याणकारी परियोजनाका लागि एकल सांगीतिक साँझ आयोजना गर्ने भएका छन ।

लण्डनमा खगेन्द्र संग्रौलासंग अन्तरक्रिया हुँदै

लण्डनमा खगेन्द्र संग्रौलासंग अन्तरक्रिया हुँदै

यहि अगस्ट ११ तारिख शनिबार साहित्यकार, राजनीतिक चिन्तक तथा बिश्लेषक खगेन्द्र संग्रौलासंग लण्डनमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।