पोखरा म्याराथनमा यूकेबाट उल्लेख्य सहभागिता, एनआरएनए यूकेको १ लाख सहयोग

एनआरएनए यूकेले पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मञ्च यूकेलाई १ लाख रुपियाको आर्थिक सहयोग पनि गरेको छ । अध्यक्ष गुरुङले आयोजक संस्थाका प्रतिनिधिलाई सहयोग चेक हस्तान्तरण गरेकी थिइन् । विस्तृतमा


बेलायतका दर्शकले रुचाए 'छ माया छपक्कै'

बेलायतका दर्शकले रुचाए 'छ माया छपक्कै'

नेप्लिज इन्टरटेनमेन्ट यूकेको संयोजनमा बेलायतमा ल्याइएको चलचित्रको पहिलो शो नै तीन सय बढि दर्शकले हेरेका छन् ।

सन् २०२० का सम्भावित विश्व घटनाहरुः बेलायतको ब्रेक्जिटदेखि ट्रम्पको महाअभियोगसम्म

सन् २०२० का सम्भावित विश्व घटनाहरुः बेलायतको ब्रेक्जिटदेखि ट्रम्पको महाअभियोगसम्म

एजेन्सी । सन् २०१९ को बिदाइपछि नयाँ वर्ष सन् २०२० आएसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भइसकेको छ ।

साहित्य चौतारी यूकेको ३९औं श्रृंखला तथा तेश्रो वार्षिक कार्यक्रम सम्पन्न

साहित्य चौतारी यूकेको ३९औं श्रृंखला तथा तेश्रो वार्षिक कार्यक्रम सम्पन्न

लण्डन । साहित्य चौतारी यूकेको ३९औं श्रृंखला तथा तेश्रो वार्षिक कार्यक्रम भब्यताका साथ समपन्न भएको छ । २०१९ डिसेम्बर २२, आइतबारका दिन उलविच, लण्डनमा बरिष्ठ साहित्यकार एवम् बेलायतका लागि नेपाली राजदूत महामहिम डा। दुबसु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा ४५ जना साहित्यकार तथा साहित्यानुरागीहरुको सहभागीता रहेको थियो।

बेलायतमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

बेलायतमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

शनिबार लण्डनको नेपाली दूतावासमा यहाँस्थित नेपाली समुदायका प्रतिनिधिहरुमाझ बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल भ्रमण वर्ष अभियान शुभारम्भ गरे ।

एनआरएनए तथा नागरिकताबारे बुझाउन र सुझाव बटुल्न अन्तरक्रिया

एनआरएनए तथा नागरिकताबारे बुझाउन र सुझाव बटुल्न अन्तरक्रिया

नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पतिको सुरक्षा, गैरआवासीय नेपाली संघको औचित्य र यसको सदस्यता लिनुको महत्व लगायतका विषयमा कार्यक्रम केन्द्रित रहनेछ ।

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

एजेन्सी । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् ।

नयाँ वर्षमा पूर्व काउन्सिलर गुरुङको नयाँ गीत 'हे चरी..' (भिडियो)

नयाँ वर्षमा पूर्व काउन्सिलर गुरुङको नयाँ गीत 'हे चरी..' (भिडियो)

अंग्रेजी नयाँ वर्षको आगमनसंगै पूर्व काउन्सिलर गुरुङले यतिबेला आफ्नो नयाँ गीत 'हे चरी...' सार्वजनिक गरेका छन् । पप-आधुनिक शैलीको यो गीतको म्युजिक भिडियो नयाँ वर्षकै दिन युट्युबमार्फत रिलिज गरिएको छ ।

साउथ एसिया टाइमको वर्षगांठमा बेलायतका चर्चित नेपालीहरुको सूची प्रकाशित

साउथ एसिया टाइमको वर्षगांठमा बेलायतका चर्चित नेपालीहरुको सूची प्रकाशित

लंडनबाट नेपालीहरूद्वारा संचालित अंग्रेज़ी अनलाइन साउथ एशिया टाइमले जनवरी १ का दिन आफ़्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची प्रकाशित गरेको छ ।

ह्याप्पी न्यू इयर २०२० !

ह्याप्पी न्यू इयर २०२० !

बेलायतमा पनि राजधानी लण्डनसहितका विभिन्न शहरमा विशाल आतसबाजीहरुसहित नयाँ वर्षलाई स्वागत गरिएको छ ।

एनआरएनए वर्तमान कार्यसमितिका अहिलेसम्मका १० महत्वपुर्ण उपलब्धि

एनआरएनए वर्तमान कार्यसमितिका अहिलेसम्मका १० महत्वपुर्ण उपलब्धि

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले संघका पछिल्ला १० महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।