नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

लण्डन । काेरोना महामारीपछि लागू भएको लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले नेपाल फर्कन चाहेको भन्दै लण्डन दूतावासमा विवरण बुझाउका छन् । विस्तृतमा


अल्डरसटमा मन्दिरको भवन किन्न प्रक्रिया अघि बढाइयो, सहयोगको लागि अपील

अल्डरसटमा मन्दिरको भवन किन्न प्रक्रिया अघि बढाइयो, सहयोगको लागि अपील

अल्डरसटको क्वीन्स रोडमा ३ लाख पाउण्डको लगानीमा एक भवन खरिद गर्नको लागि आवश्यक प्रक्रिया समेत सुरु भइसकेको छ ।

साझा नेपाली समाजको नवगठित कार्यसमितिले पायोे पूर्णता 

साझा नेपाली समाजको नवगठित कार्यसमितिले पायोे पूर्णता 

समाजका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा गत सोमबार बसेको बैठकले कार्यसमितिमा रिक्त रहेका केहि पदहरुमा मनोनयन गरेपछि कार्यसमिति पुर्ण बनेको हो ।

के छ ब्रेक्जिट सम्झौतामा ?

के छ ब्रेक्जिट सम्झौतामा ?

सम्झौतामा समावेश रहेको सबैभन्दा विवादित विषय भने आयरल्याण्डसंगको बोर्डर हो । सम्झौताले आयरल्याण्डसंग बेलायतको कुनै भौतिक बोर्डर नरहने प्रतिबद्धता गरेको छ ।

विज्ञापनको व्यापार, सबैतिर व्यापक

विज्ञापनको व्यापार, सबैतिर व्यापक

अहिले समाजसेवामा पनि विज्ञापन खुब चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद नै नहुने । उस्तै परे प्रमाणपत्र सधैंको लागि भित्तामा झुण्डिने । त्यो भन्दा ठूलो विज्ञापन के हुन्छ ?

आपतकालीन राहत कोष स्थापनार्थ च्यारिटी कार्यक्रम गर्दै क्याट यूके

आपतकालीन राहत कोष स्थापनार्थ च्यारिटी कार्यक्रम गर्दै क्याट यूके

संस्थाले आपताकालीन राहत कोष स्थापना गर्ने उद्धेश्यले आवश्यक कोष जुटाउन च्यारिटी कार्यक्रम गर्न लागिएको जनाएको छ । डिसेम्बर महिनाको २ तारिख आइतबार सांझ ५ बजेदेखि लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा कार्यक्रम सञ्चालन हुनेछ ।

बेलायतमा मधेशी नेपालीले मनाए छठ

बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस्थिति रहेको थियो ।

को हुन् तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग ?

को हुन् तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष नन्दजंग ?

यहि संस्थाको अध्यक्षको रुपमा अबको २ वर्षसम्म हांक्ने जिम्मेवारी पाएका नन्दजंग अहिले निकै उत्साही छन् । 'पछिल्लो १२ वर्षसम्म लगातार संस्थामा विभिन्न कार्यकारी भुमिकाहरुमा रहेर काम गर्ने मौका पाएं, अब नेतृत्व गर्ने मौका पाएको छु । यसलाई मैले एउटा अवसरको रुपमा सदुपयोग गर्ने हरसम्भव कोशिस गर्नेछु', नन्दजंगले भने ।

बेलायत आएर माधव नेपालले भने, 'विदेशी सेनामा नेपाली महिला भर्ती उचित होइन'

बेलायत आएर माधव नेपालले भने, 'विदेशी सेनामा नेपाली महिला भर्ती उचित होइन'

लण्डन । नेपालको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बेलायती सेनामा नेपाली महिला भर्ती गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन् ।

पूर्व प्रम नेपालको उपस्थितिमा लण्डनमा यतिको च्यारिटी

पूर्व प्रम नेपालको उपस्थितिमा लण्डनमा यतिको च्यारिटी

लण्डन । यति नेपाली एशोसिएसन यूकेले नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा लण्डनमा एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।