एनआरएन यूके निर्वाचनको लागि मतदान हुंदै

बिहान ८ बजेदेखि अहिले बेलायतका विभिन्न क्षेत्रस्थित ११ वटा बुथमा मतदान भइरहेको छ । स्कट्ल्यान्डका ग्लास्गो र एडिनबरामा निर्वाचन सामग्री समयमा नपुगेका कारण मतदान सुरु हुन ढिलाई भएको छ । विस्तृतमा


लण्डनमा उबरको लाइसेन्स नविकरण नगर्ने टिएफएलको निर्णय अदालतले उल्टायो

लण्डनमा उबरको लाइसेन्स नविकरण नगर्ने टिएफएलको निर्णय अदालतले उल्टायो

लण्डन । लण्डनमा सञ्चालनका लागि उबरको लाइसेन्स नविकरण नगर्ने ट्रान्सपोर्ट फर लण्डन (टिएफएल) को निर्णयलाई अदालतले उल्टाइदिएको छ ।

आयरल्याण्ड र नर्दन आयरल्याण्डका नेपालीहरुबीच मैत्रीपुर्ण फुटबल सम्पन्न

आयरल्याण्ड र नर्दन आयरल्याण्डका नेपालीहरुबीच मैत्रीपुर्ण फुटबल सम्पन्न

एनआरएनए आयरल्याण्ड र नर्दन आयरल्याण्डबीच एक मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ ।

बेलायती युवा जसले अफ्गानिस्तानमा सयौं बम बनाएर विष्फोट गराए

बेलायती युवा जसले अफ्गानिस्तानमा सयौं बम बनाएर विष्फोट गराए

बयानका क्रममा अलीले अफगानिस्तानमा आफुले ३ सय भन्दा बढि बम बनाएर विष्फोट गराएको बताएका थिए ।

किन अफगानिस्तान पुगे बेलायतका विदेशमन्त्री ?

किन अफगानिस्तान पुगे बेलायतका विदेशमन्त्री ?

बेलायतका विदेशमन्त्री बोरिस जोनसोन अफगानिस्तान पुगेका छन् ।

दोस्रो प्रतिभा नक्षेत्रका लागि आवेदन माग, डेडलाइन जुलाई ७

दोस्रो प्रतिभा नक्षेत्रका लागि आवेदन माग, डेडलाइन जुलाई ७

आवेदन गर्ने समयसीमा आउंदो जुलाई ७ तारिखसम्मको छ । ईच्छुक आवेदकले ५ पाउण्डको शुल्क सहित फारम भरेर पठाउनुपर्नेछ । सो अवधिभित्र प्राप्त हुने आवेदकहरुको अडिसन जुलाई २१ तारिखमा गरिनेछ ।

बेलायतमा विद्यार्थीबाट हुने आत्महत्याबारे तथ्यांक सार्वजनिक

बेलायतमा विद्यार्थीबाट हुने आत्महत्याबारे तथ्यांक सार्वजनिक

१ वर्षको सो अवधिमा बेलायतमा उच्च शिक्षा लिइरहेका कुल ९५ विद्यार्थीले आत्महत्या गरेका थिए । यो संख्या सोहि उमेर समुहका सामान्य नागरिकहरुको तुलनामा भने न्यून हो ।

बेलायतमा कार्यरत नेपाली एकाउन्टेन्टहरुको नयां संस्था स्थापना

बेलायतमा कार्यरत नेपाली एकाउन्टेन्टहरुको नयां संस्था स्थापना

नेपाली संघसंस्थाहरुको सुचीमा अर्को पेशागत संस्था थपिएको छ, 'नेप्लिज एकाउन्टेन्ट्स यूके' । बेलायतमा एकाउन्टिङको क्षेत्रमा क्रियाशिल रहेका नेपालीहरुको भेलाले आइतबार लण्डनको साउथ ह्यारोमा यो संस्था जन्माएको हो ।

ह्यारी केनको ह्याट्रिकसंगै पनामालाई ६-१ ले हरायो इंग्ल्याण्डले

ह्यारी केनको ह्याट्रिकसंगै  पनामालाई ६-१ ले हरायो  इंग्ल्याण्डले

इंग्ल्याण्डले पनामालाई ६ -१  ले हरायो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले महत्वपुर्ण ह्याट्रिकको योगदान गरे ।

भूकम्पपीडित नेपालीको लागि घर निर्माणको अभियानमा छन् यी वेल्स नागरिक

भूकम्पपीडित नेपालीको लागि घर निर्माणको अभियानमा छन् यी वेल्स नागरिक

वेल्समा एक स्टेट एजेन्टका रुपमा कार्यरत केटी गार्नले   सिन्धुपालचोकको थाङपाल्कोट १ का निमा तामाङको घर निर्माणका लागि पहल सुरु गरेकी छन् । 

साउथ ईस्ट लण्डनमा पशुपतिनाथ मन्दिरको सहयोगार्थ घरदैलो

साउथ ईस्ट लण्डनमा पशुपतिनाथ मन्दिरको सहयोगार्थ घरदैलो

घरदैलो अभियानका क्रममा मन्दिरको ट्रस्टी बोर्ड सदस्यता र आजीवन सदस्यता बांड्ने तथा जुलाई ८ को च्यारिटी कार्यक्रमका लागि सहयोग र सहभागिताको आग्रह गर्ने गरिएको छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहरेको आइतबारको तपाईको भाग्य– भदौ २९ गते

यस्तो रहरेको आइतबारको तपाईको भाग्य– भदौ २९ गते

वि.सं.२०७६ साल भाद्र २९ गते । आइतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर ४८ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट ।