बेलायतमा विद्यालय सञ्चालनको तयारी

एजेन्सी । बेलायतमा जुन १ देखि विद्यालय सञ्चालन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले अब लकडाउन खुकुलो पार्दै जुन १ देखि विद्यालयहरू सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । विस्तृतमा


यस्तो छ सुखी र समृद्ध देशहरुको सुची, बेलायत कति औ स्थानमा ?

यस्तो छ सुखी र समृद्ध देशहरुको सुची, बेलायत कति औ स्थानमा ?

लेगाटम अध्ययन संस्थाले विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरुको सुची सार्वजनिक गरेकोछ ।

इमिग्रेसन कडाईले अन्तर्राष्ट्रिय विद्यार्थी घट्दा बेलायतलाई ठूलो आर्थिक घाटा

इमिग्रेसन कडाईले अन्तर्राष्ट्रिय विद्यार्थी घट्दा बेलायतलाई ठूलो आर्थिक घाटा

बेलायतस्थित विश्वविद्यालयहरुको प्रतिनिधीमुलक संस्था युनिभर्सिटिज यूकेले सार्वजनिक गरेको एक विश्लेषणका अनुसार सन् २०१३ देखि २०१७ सम्मको अवधिमा मात्र बेलायतले ८ विलियन पाउण्डको आम्दानी गुमाएको छ ।

नेपालमा धेरै नेताहरुले बोलेको किन पुग्दैन ?

नेपालमा धेरै नेताहरुले बोलेको किन पुग्दैन ?

सर्वसाधारणमा नेता भनेका ढाँटने, छल्ने र स्वार्थी हुन्छन् भन्ने परेको छ । त्यसको मुख्य कारण धेरै जसो नेताहरुको बोली र व्यवहारमा धेरै अन्तर हुन्छ । तसर्थ अब नेताहरुले जे पुरा गर्न सकिन्छ त्यही बोल्ने र आफूले जे बोलिन्छ त्यो पुरा गर्नुपर्छ । अनि मात्रै नेता र जनताबीचको दुरी कम हुन्छ र देश विकास निर्माणको गति तीब्र हुन्छ ।

अधिवेसनको तयारीमा नर्सिङ एशोसिएसन यूके, सदस्यता लिने डेडलाइन नोभेम्बर १०

अधिवेसनको तयारीमा नर्सिङ एशोसिएसन यूके, सदस्यता लिने डेडलाइन नोभेम्बर १०

आउंदो नोभेम्बर महिनाको २४ तारिखमा लण्डनमा हुने अधिवेसनले एशोसिएसनको छैठौं कार्यसमिति चयन गर्दैछ । छैठौं अधिवेसनको तयारीका बारेमा बृहत छलफल गर्न भन्दै यहि अक्टोबर २७ शनिबार एक बैठक आव्हान गरिएको छ ।

यतिले डिसेम्बर ९ मा अधिवेसन गर्ने, त्रिपाठीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

यतिले डिसेम्बर ९ मा अधिवेसन गर्ने, त्रिपाठीको संयोजकत्वमा बन्यो निर्वाचन समिति

डिसेम्बर महिनाको ९ तारिख लण्डन साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा अधिवेसन तय भएको छ । अधिवेसनले संस्थाको नयां नेतृत्व चयन गर्नेछ ।

ब्रेक्जिटबारे पुनः जनमतसंग्रह माग गर्दै लण्डनमा लाखौं उत्रिए सडकमा

ब्रेक्जिटबारे पुनः जनमतसंग्रह माग गर्दै लण्डनमा लाखौं उत्रिए सडकमा

शनिबार लण्डनमा दोस्रो जनमत संग्रहको माग गर्दै लाखौंले प्रदर्शन गरेका छन् । लण्डनमा गरिएको शताब्दीकै दोस्रो ठूलो प्रदर्शनमा ६ लाख ७० हजारले भाग लिएको बताइएको छ ।

बेलायतमा पनि धुमधाम मनाइयो दशैं  

बेलायतमा पनि धुमधाम मनाइयो दशैं  

लन्डन । शुक्रबार विजया दशमी बेलायतमा पनि  नेपालीहरुले  आफ्ना मान्यजनबाट   टीका जमरा लगाएर मनाइरहेका छन् ।

बेलायतमा टीकाको शुभ साइत बिहान ९:१५ मा 

बेलायतमा टीकाको शुभ साइत बिहान ९:१५ मा 

बेलायतमा यो वर्ष टीकाको शुभसाइत बेलायती समय बिहान ९ बजेर १५ मिनेटमा परेको छ । लण्डनस्थित ज्योतिष पण्डित निलहरि घिमिरेका अनुसार उक्त शुभसाइतमा टीका थाप्नेले पूर्व फर्किनु र लगाइदिनेले पश्चिम फर्किनु शुभ रहनेछ । 

बेलायतमा पहिलोपटक 'मोहनि नखः' पर्व मनाइयो

बेलायतमा पहिलोपटक 'मोहनि नखः' पर्व मनाइयो

पासा पुचः गुथि यूकेको लण्डन शाखाले गत शनिबार ७० भन्दा बढि नेपालीहरुको सहभागितामा लण्डनमा यो पर्व मनाएको हो । आजभन्दा १८ वर्ष अघि बेलायतमा पहिलोपटक म्हः पूजा मनाउने शाखाले यसपटक मोहनि नखः पनि सुरुआत् गरेको हो ।

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।