अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु

Education Park

१. ओबामाको जन्म सन् १९६१ अगस्ट ४ मा हवाईको होनोलुलुमा भएको थियो । उनको पहिलो नाम बाराकको अर्थ अनमोल भन्ने हुन्छ र यो उनको केन्याली पिताको नाम पनि हो ।

 

२. उनले किशोरावस्थामा बास्किन्स–रोबिन्समा काम गरेका थिए त्यसपछि उनलाई आइसक्रिम मन नपर्ने बताँउछन् ।

 

३. उनको बाल्यकालमा बोलाउने नाम ब्यारी थियो ।

 

४. ओबामा अमेरिकी पुनःनिर्माण पछिका तेस्रो अफ्रिकी–अमेरिकी सिनेटर को रुपमा निर्वाचित भएका थिए ।

 

५. उनले हार्वाडको ल स्कुलमै पढेकी मिसेल रोबिन्सनलाई बिहे गरेका हुन । मिसेलले उनलाई सिकागोको एक ल फर्ममा एसोसिएटको रुपमा काम गर्दा सुपरभाइज गरेकी थिइन् । उनीहरुको दुई छोरीहरु मालिया र सासा छन् ।

 

६ इलिनियस राज्यको सिनेटरको रुपमा उनले एक विधेयक प्रायोजित गरे जसमा प्रहरीलाई ठूला अपराधको भिडियो टेपबाट अनुसन्धान अनिवार्य गर्नुपर्ने भयो । इनिनियस यस्तो व्यवस्था गर्ने पहिलो राज्य थियो ।

 

७. उनको पिताको केन्यास्थित गाँउ नजिकको एक विद्यालयको नाम फेरेर सिनेटर बाराक ओबामा सेकेन्डरी स्कूल राखिएको छ ।

 

८. उनलाई स्क््रयाबल खेल्न मन पर्छ ।

 

९. ओबामा र मिसेलले सिकागोको दक्षिणी क्षेत्रमा सन् २००६ को जुनमा १ दशमलब ६५ मिलियन डलर मुल्यमा एक घर किनेका थिए जसमा चारवटा चिम्नीहरु छन् ।

 

१०. उनले मार्टिन लुथर किङ जुनियर, मोहनदास गान्धी, पाब्लो पिकासो र जोन कोल्टेनलाई आफ्नो नायक मान्छन् ।

 


थप समाचार

प्लमस्टिडमा दिदीबहिनी समुहको तीज पार्टी हुंदै

  • 2 minutes ago
प्लमस्टिडमा दिदीबहिनी समुहको तीज पार्टी हुंदै

साउथ ईस्ट लण्डनस्थित दिदीबहिनी समुहले पनि आफ्नो तीज विशेष वार्षिक कार्यक्रम यहि जुलाई २७ मा आयोजना गर्ने भएको छ । प्लमस्डिस्थित र्याडिकल क्लबमा साँझ ५ देखि राती अबेरसम्म तीजको नाचगान गर्ने कार्यक्रम छ

कारबाहीमा परी ८ जना तालिबान लडाकू मारिए

  • 3 minutes ago
कारबाहीमा परी ८ जना तालिबान लडाकू मारिए

एजेन्सी । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

  • 7 minutes ago
दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

एजेन्सी । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।