अमेरिका-मेक्सिबीच याे कस्ताे सहमति...

Education Park

बिबिसी । अमेरिका र मेक्सिकोबीच एक वर्षसम्म चलेका परामर्शपछि उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सम्बन्धमा सहमति भएको अधिकारीहरूले बताएका छन्।

 

त्यो सम्झौताले दुई देशबीचका व्यापारिक सम्पर्कहरूलाई पुनर्स्थापित गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ।

 

उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौताका विषयमा ट्रम्पले आपत्ति जनाउँदै आएका थिए। उनले त्यसलाई अति नै खराब भन्ने गर्दथे।

 

सत्ता छोड्न लागेका मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोले नयाँ सम्झौताको मस्यौदा अति सकारात्मक भएको बताएका छन्।

 

पछिल्लो पहललाई सकारात्मक भनेका पेना निएटोले सम्झौतामा क्यानडा पनि सहभागी हुने आशा व्यक्त गरेका छन्।

 

त्यसप्रति क्यानडा पनि सकारात्मक रहेका विवरण प्राप्त भएका छन्। क्यानडाका परराष्ट्र मन्त्री क्रिस्टिया फ्रिल्याण्ड मङ्गलवार वाशिङ्टनको भ्रमणमा जाँदै छिन्।

 

उत्तर अमेरिका बाहिर बनेका कारका पाटपुर्जा कार निर्माताहरूले प्रयोग गर्न नपाउने भन्ने नयाँ व्यापार सम्झौताको प्रस्ताव विवादको घेरामा छ।

 

ट्रम्पले नयाँ सम्झौता गजब र निष्पक्ष हुने बताएका छन्।

 

नयाँ सहमति भएलगत्तै ट्रम्प र क्यानडाका प्रधानमन्त्रीबीच पनि सकारात्मक कुराकानी भएको बताइएको छ।


थप समाचार

तरकारीको मूल्य बढेपछि कालिमाटी र बल्खुमा बिहानै अनुगमन

  • 6 minutes ago
तरकारीको मूल्य बढेपछि कालिमाटी र बल्खुमा बिहानै अनुगमन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ ।

अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

  • 13 minutes ago
अनेरास्ववियुको पत्रकार सम्मेलन नेपाल र प्रचण्ड पक्षद्वारा बहिस्कार

काठमाडौँ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको पत्रकार सम्मेलनलाई माधव नेपाल र प्रचण्ड पक्षधरले बहिस्कार गरेका छन् । चरम विवादमा फसेको अनेरास्ववियुको बिहिबार आयोजित पत्रकार सम्मेलनलाई नेपाल र प

टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

  • 17 minutes ago
टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

धनगढी । बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा घाइते भएको पाँचजनामध्ये एकजनाको मृत्यु भएको छ । विस्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय राम सिंहको मृत्यु भएको हो । धनगढीको शहीदगेटस्थिथ निलम होटलम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।