सन् २०१९ को प्रतिक्षित फिल्म ‘भारत’को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ । बलिउड चलचित्र भारतको फर्स्ट लुक सार्वजनिक भएको छ । जुन ५ को लागि रिलिज मिति तय भएको उक्त फिल्मको फस्र्ट लुक सार्वजनिक भएको हो । फिल्मका नायक सलमानले एक ट्वीट गर्दै लेखेका छन्, ‘जति सेतो मेरो कपाल अनि टाउको देखिएको छ, यो भन्दा धेरै रंगिन मेरो जिन्दगी छ।’

 

फस्र्ट लुकको पोस्टरमा बलिउड हस्ती सलमान खानलाई ह्याण्डसम वृद्धको रुपमा देखाइएको छ । पोस्टरमा उनको कपाल अनि जुँगा पनि स्टाइलिस देखिएको छ। उनले चश्मा लगाएका छन्।

 

 

चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् । चलचित्रमा सलमानसँग कटिरना क्याफ, तबु दिशा पाटनी, सुनिल ग्रोबर लगायतका कलाकारको भूमिका रहेको छ। चलचित्र इदमा प्रदर्शनमा आउँदै छ ।

 

भारतलाई सन् २०१९ को प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । फिल्मको ट्रेलर २४ अप्रिलमा सार्वजनिक हुँदैछ । 

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।