बलिउडका चर्चीत कलाकार जो रातारात कंगाल बने

बलिउड–बलिउडमा केही यस्ता कलाकारहरु रहे जसको भाग्य चम्किन त चम्कियो तर धेरै दिन भने टिक्न सकेन । उनीहरु रातारात कंगाल बन्न पुगे । यहाँसम्मकी उनीहरु सडकमा नै पुगे । 

 

आलिशा खान

इमरान हास्मीसँग काम गरिसकेकी अभिनेत्री आलिशा खानलाई अन्तिम पटक सडकमा देखिएको थियो । उनको हालत यतिसम्म भएको थियो कि मानसिक रुपमा पनि निकै कमजोर भएकी थिइन् । 

 

गीताञ्जली नागपाल

धेरै र्याम्पमा हिडिन् । तर, उनको चम्किला दिनहरुमा एक्कासी कालो बादल लाग्यो । सन् २००७ मा भिक माग्दै गरेको अवस्थामा उनी देखिएकी थिइन् । ड्रग्सको लतले उनलाई बिच्चलीमा बनायो । 

ड्रग्स पाउनका लागि उनी नोकरानी सम्म बनेकी थिइन् । 

 

निताली शर्मा

निताली शर्मा एक बंगाली फिल्मकी अभिनेत्री हुन् । उनले फिल्मी क्षेत्रमा राम्रो सफलता पाइनै रहेकी थिइन् । तर, उनको अवस्था पनि सधै उही नै रहेनन् । भोजपुरी फिल्ममा पनि काम गरेकी उनलाई सकडमा फेला पारिएको थियो । मुम्बइ आफ्नो भाग्य चेक गर्न आएकी उनले दरिद्राताका दिनहरु देख्न पर्यो । 

 

परबीन बाबी

बलिउडकी कुनै समयकी चर्चित अभिनेत्री परबीन मानसिक पिडाबाट गुज्रिनु पर्यो । उनले आफुलाई लामो समयसम्म कोठामा बन्द राखिन् । प्रेममा धोका पाएपछि उनले आफ्नो जीवनप्रति नै माया मारेकी थिइन् । अन्तत उनले आत्महत्या गरेकी थिइन् । 

 

भारत भुषण 

बलिउडका चर्चित अभिनेता भारत भुषण पनि धनीबाट कंगाल भएका थिए । कुनै समय बक्स अफिसमा उनका फिल्महरुले उल्लेख्य व्यापार गर्थे । फिल्महरुको अफर आउन छाडेपछि उनको जीवनले छुट्टै मोड लियो । फिल्म स्टुडियोमा नै उनले वाचम्यानको जागिर गरे । सन् १९९२ मा उनको मृत्यु भएको थियो । 

 

ए के एहेङगल 

बलिउडका चर्चित कलाकारमा पर्ने यी अभिनेतालाई कुनै समय भ्याइनभ्याइ नै काम थियो । तर, मर्ने बेलामा उनीसँग उपचार गर्ने खर्च पनि थिएन । उनको परिवारले पनि अन्तिम अवस्थामा सहयोग गर्न मानेनन् । 

 

सतिश कोल

 बलिउड तथा पञ्जाबी फिल्ममा काम गरेका यी अभिनेता आज निकै संघर्षका दिनहरु बिताइ रहेका छन् । उनलाई समस्या परेपछि सबै परपर भागेका छन् । उनलाई स्याहर गर्ने कोही पनि छैन । 

 


थप समाचार

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

  • 8 minutes ago
संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोक

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 33 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 46 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।