कमेडियनहरुको कार कस्तो ?

बलिउडमा कमेडियनहरुको कमाइ राम्रो रहेको छ । उनीहरुको डिमाण्ड पनि उत्तिकै रहेको छ । फिल्म बाहेक विभिन्न सोबाट पनि उनीहरुले मनग्य कमाइ गर्ने गर्छन् ।

 

उनीहरुले प्रयोग गर्ने कारहरु पनि उत्तिकै लक्जरियस रहेका छन् । आउनुहोस् हेरौ कुन कमेडियनको कार कस्तो 

 

कपिल शर्मा

 

भारतका कमेडी किङ कपिल शर्मा सुभ–रेन्ज रोभर इभोक्यु कार चढ्छन् । उनको यस कारको मुल्य ५५.२ लाख देखि ९५.५३ लाख भारतीय रुपैयाँ पर्छ । 

 

मनिष पउल

 

कार्यक्रम उद्धोषण र कमेडी गर्नमा माहिर मनिष पउलले फिल्ममा पनि काम गरिसकेका छन् । उनी अउडी क्यु ५ चढ्ने गर्छन् । उनको यस कारको मुल्य ४७ लाख देखि ६० लाख सम्म पर्ने गर्छ । 

 

भारती सिंह

 

टिभी सोका लागि चर्चीत यी कमेडियन ‘कमेडी नाइट्स लाइक’, ‘कमेडी नाइट्स बचाओ’, ‘इण्डिया गट ट्यालेन्ट’ मा काम गरिरहेकी छिन् । यिनको कार मरसिटीज बेन्ज जिएल–३५० रहेको छ । उनको यस कारको मुल्य ७७.५० लाख देखि १.७६ करोड भारतीय रुपैयाँ पर्छ । 

करन वाही

 

करनले कमेडी नाइट्स बचाओमा कमेडीयनको भुमिकामा देखिएका थिए । हाल इण्डियन आइडलमा काम गरिरहेका यी कमेडियनको कार हो बिएमडब्लु ५ । यस कारको मुल्य ५० देखि ९० लाख भारतीय रुपैयाँ पर्छ । 

 

स्वेता तिवारी

 

चर्चीत टिभी अभिनेत्री कमेडी सर्कसमा कपिल शर्मासँग समेत काम गरिसकेकी छिन् । उनले चढ्ने कार बिएमडब्लु ७ सिरिज रहेको छ । यस कारको मुल्य १.१४ देखि १.६० करोड रुपैयाँ पर्छ । 

 

सुनिल ग्रोबर 

 

द कपिल शर्मा सोका एक मुख्य पात्र हुन् सुनिल ग्रोबर । उनी बिएमडब्लु ५ सिरिज कार चढ्ने गर्छन् । उनको यो कारको मुल्य ५० देखि ६० लाख पर्छ । 

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 5 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 5 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 5 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।