गृहपृष्ठ ∕ राजनीति ∕ रास्वपाले उद्योग समितिमा दिएको उम्मेदवारी फिर्ता लियोरास्वपाले उद्योग समितिमा दिएको उम्मेदवारी फिर्ता लियो नेपालीपत्र सोमबार, २०८० भदौ ११ गते, १५:५३ मा प्रकाशित राजनीति काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।रास्वपाले उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो। तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिएका हुन्।पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पनि निर्विरोध भएको छ। रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सर्वसम्मत सभापति चुनिएका हुन्।प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध भइसकेका छन्। #गणेश पराजुली #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशनकाठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यी हुन् मन्त्रिपरिषद्का निर्णयकाठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मतकाठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपालकाठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् । इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशीलकाठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहारजनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीचधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ७ Solidarity Rally for Palestine Held in Patan Durbar SquareThe Film Nepal