गुण्डा नाइके दावा लामा दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी

काठमाडौं । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् । लामालाई दिल्ली विमानस्थलबाट भारतीय प्रहरीले पक्राउ गरिएको हो । 

 

दुबईबाट फर्कने क्रममा लामालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे १० बजेतिर पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । 

 

केही समय यता नपाल प्रहरीले निगरानी बढाएपछि लामा फरार थिए ।  यसअघि उनलाई काठमाडौंको गौरिघाटमा गोली प्रहार भएको थियो । 

 

गुण्डा नाइके भनेर चिनिने दावाको वास्तविक नाम जितेन्द्र तामाङ हो । महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जनाको गुण्डाको सूचीमा लामा पनि रहेका छन् । 

 

काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजीको सुचीमा राखेको थियो ।

 

स्रोतका अनुसार उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।


थप समाचार

तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

  • 3 minutes ago
तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

  • 13 minutes ago
काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् । पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले

काँग्रेस कमजाेर छैन : सभापति देउवा

  • 25 minutes ago
काँग्रेस कमजाेर छैन : सभापति देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकीर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।