भदौ ९ गते सागर वाइबाको एकल साँझ हुँदै

काठमाडौं । सागर एस वााइबा तामाङको एकल म्हेन्दोमाया साँझ हुने भएको छ । भदौ ९ गते राष्ट्रिय नाचघर जमलमा दिँउसो २ बजेदेखि एकल साँझ सुरु हुनेछ ।

 

म्हेन्दोमाया फाउन्डेशनको आयोजनामा हुन लागेको उक्त साँझमा वाइबाको एक गीत सहित विभिन्न संस्कृतिहरुको प्रस्तुती रहेन छन् । 

 

उक्त साँझ नेपाली कला संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको बताइएको छ । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए, संस्कृति हराउँछ, संस्कृति हराए, मानव अस्तित्व हराउँछ भन्ने मुल उद्धेश्यका साथ उक्त साँझ आयोजना गरिएको वाइवाले बताए । 

 

उक्त साँझ कार्यक्रममा विभिन्न विधागत क्षेत्रमा रहेका बुद्धिजिवी समाजसेवी लगायत सर्वसाधारणको ठुलो मात्रामा जनसहभागिता हुने पनि आयोजकले बताएको छ ।


थप समाचार

श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

  • 1 minute ago
श्रीमतीले जिब्राे टाेकिदिएपछि श्रीमान अस्पतालमा, श्रीमती प्रहरी खाेरमा...

नयाँ दिल्ली । श्रीमानबाट बेखुशी एक महिलाले भारतको राजधानी नयाँ दिल्लीमा श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते बनाइदिएकी छिन् ।

बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

  • 8 minutes ago
बङ्गबन्धुभरी ‘ए’ डिभिजन लिगकाे खेल नहुने

काठमाडौं । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपाल

कति छ संजय दत्तको सम्पत्ति ?

  • 20 minutes ago
कति छ संजय दत्तको सम्पत्ति ?

बलिउडका चर्चित अभिनेता हुन् संजय दत्त । बलिउड फिल्म ‘मुन्ना भाइ एमबिबिएस’, खलनायकजस्ता हिट फिल्म दिएका संजयले जीवनमा धेरै नै संघर्ष गरेका छन् । उनी विभिन्न मुद्धामा समेत परे ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।