IIMS College

ISMT

HUB Education

तीव्र गतिमा तौल घटाउनका लागि अपनाउनुहोस् यस्ता उपाय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । द यूनिभर्सिटी कलेज लण्डनले गरेको अनुसन्धान अनुसार मेटाबोलिक रेट राम्रो भयो भने यसले शरिरले सहज रुपमा क्यालेरी खर्च गर्दछ । जसले गर्दा शरिरमा फ्याट जम्मा हुन पाउदैन । यसका लागि बिहानको समयमा केही क्रियाकलाप र खानपानमा ध्यान दिन जरुरी हुन्छ । यदि यस्ता कुरामा ध्यान दिने हो भने सहजै तौल नियन्त्रण गर्न सकिनेछ ।

 

बिना साइड इफेक्ट तीव्र गतिमा तौल घटाउनका लागि अपनाउनुहोस् यस्ता उपाय 

 

बिहान उठ्ने बित्तिकै खाली पेटमा एक गिलास मनतातो पानी पिउनुहोस् । यसबाट शरिरको टाक्सिन्स बाहिर निकाल्न र अनावश्यक फ्याट निकाल्नमा मद्दत मिल्नेछ ।

 

हरेक बिहान १५ देखि २० मिनेट घाममा बस्नाले मेटाबोलिज्म बढाउनमा मद्दत मिल्नेछ । जसले गर्दा तौल नियन्त्रण हुने गर्दछ । हरेक बिहान ३० मिनेटसम्म वाक वा एक्सरसाइज गर्नाले फ्याट बर्न भई बडी फक्सन राम्रो हुने गर्दछ र तीव्र रुपमा तौल घटाउनमा मद्दत मिल्नेछ ।

 

हरेक दिन एक्सरसाइज गरिसकेपछि एक गिलास कागती पानी पिउने । यसले पाचन प्रक्रिया राम्रो हुने गर्दछ र शरिरमा अनावश्यक फ्याट जम्न पाउदैन । बिहान पानी पिइसकेपछि चिनी बिनाको ग्रीन टी वा हर्बल टी पिउने । यसमा रहेको एंटीअक्सिडेन्टले फ्याट बर्निङ प्रोसेस तीव्र हुने गर्दछ ।

 

हरेक बिहान कम्तीमा १० मिनेटसम्म योगा गर्ने । यसबाट तनाव कम हन्छ र तौल नियन्त्रण गर्न मद्दत मिल्छ । हरेक बिहान नास्तामा अण्डा, दुध, ओट्स, पनिर जस्ता खाने कुराहरु भरपेट खाने । यसबाट पर्याप्त रुपमा प्रोटिन प्राप्त हुन्छ र तौल नियन्त्रणमा मद्दत पुग्ने गर्दछ ।


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 1 hour ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 1 hour ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 1 hour ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।