यस्ताे अवस्थामा लसुन खाँदै नखानुहोस्

एजेन्सी । तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रुपमा पनि लसुनलाई वर्षौ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ ।

 

धेरै औषधिय गुणहरु हुने लसुन खाएमा हामीलाई धेरै फाइदा हुन्छ । तर केही यस्ता स्वास्थ समस्या भएका मानिसहरुलाई लसुन खाएमा झन् बढि हुन सक्छ ।

 

त्यसैले थाहा पाइराखौं कस्तो अवस्थामा लसुन खाएमा त्यसले मानिसहरुलाई नोक्सान पनि गर्न सक्छः

 

कलेजोको समस्या छ भने

पहिले देखी कलेजोको समस्या छ भने लसुन नखानुहोस । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

 

होमियोप्याथिक ओषधि प्रयोग गरिरहनुभएको छ भने

होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

 

निम्न रक्तचापको समस्या छ भने

धेरै लसुुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिले देखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन नखानुहोस ।

 

यदि एनिमिया छ भने

लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ ।

 

यदि पेटमा समस्या छ भने

यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखानुहोस ।

 

गर्भ निरोधक पिल्स लिइरहनुभएको छ भने

धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस ।

 

यदि गर्भवती हुनुहुन्छ भने

लसुनले गर्मी गराँउछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

 

यदि सर्जरी गर्न गइरहनुभएको छ भने

लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ ।

 

एलर्जीको समस्या छ भने

जसलाई एलर्जीको समस्या छ उनीहरुलाई लसुन खाएमा झन बढि हुन सक्छ ।

 

रगत पातलो बनाउने औषधि लिइरहनुभएको छ भने

लसुनले रगत पातलो बनाँउछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।


थप समाचार

स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

  • 1 minute ago
स्वस्थानी व्रत आजदेखि सुरू, यस्ताे छ धार्मिक विश्वास

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

  • 20 minutes ago
अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउट

यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

  • 25 minutes ago
यमुना नदीबाटै पक्राउ परे खुङ्खार मानव तस्कर लोप्साङ लामा

काठमाडौँ । खुँखार मानव तस्कर लोप्साङ लामा पक्राउ परेका छन् । भारतीय बाटो हुँदै नेपाली युवती खाडी देशमा बेचबिखन गर्दै आएका लामालाई दिल्ली प्रहरीको विशेष सेलले यमुना नदीभित्र प्रवेश गरी पक्राउ गरेको हो



जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।