बैकका सहायक अधिकृत अख्तियार फन्दामा

काठमाडौँ । अख्तियारले मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड प्रधान कार्यालय नेपालगन्जका सहायक अधिकृत पुष्प दुराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति तथा बढुवा लिएको आरोपमा आयोगले दुराविरुद्ध मुद्दा दर्ता गरेको हो । सेवा प्रवेश तथा बढुवाका लागि दुराले डा. राममनोहर लोहिया अवध विश्पविद्यालय फैजावाद (उ.प्र.) अन्तर्गतको नेरुजी कलेज बाराबंकी भारतबाट स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आयोगको ठहर छ । 

 

सो अभियोगमा आयोगले दुरामाथि सजाय मागदाबीसहितको विशेष अदालतमाक मुद्दा दर्ता गरेको हो । 

 


थप समाचार

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

  • 13 minutes ago
प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 31 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 1 hour ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।