Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएनआरएनए क्यालिर्फोनियाको कोषाध्यक्षमा कृष्ण बुढाथोकीको जित पक्का

एनआरएनए क्यालिर्फोनियाको कोषाध्यक्षमा कृष्ण बुढाथोकीको जित पक्का


काठमाडौँ । एनआरएनए क्यालिर्फोनियाको यहि जुलाई २२ तारेखमा हुन गइरहेको निर्वाचनमा कृष्ण बुढाथोकीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

विगत ११ वर्षदेखि अमेरिकामा रहँदै आएका व्यवसायी कृष्ण बुढाथोकीले ‘नेपालीका लागि नेपाली’ नारासहित ७ बुँदे विभिन्न प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेका हुन् । बुढाथोकीका समर्थकहरुले २ हजार मतदाता रहेको संघमा उनी ९० प्रतिशत मत ल्याएर विजयी हुने दाबी गरेका छन् ।

अमेरिकामा रहेका नेपालीहरुको हकहितको पक्षमा काम गर्दै आइरहेका बुढाथोकी एक कुशल गायक, कलाकार, साहित्य सर्जकका साथै समाजसेविको रुपमा पनि परिचित छन् । उनले गाएका दर्जनौँ बढि गितहरु युट्युबमा हिट छन् भने केहि गितहरुमा आफैंले अभियन समेत गरेर राम्रो कलाकारको छाप पनि छोड्न सफल भएका छन् ।

साहित्य सिर्जनमा पनि उतिकै रुचि राख्ने बुढाथोकीले नेपालका विभिन्न जिल्लाहरुमा रहेका दिनदुखी, पिडित, रोगिहरुलाई लाखौँ रुपैयाँ सहयोग गरेर नयाँ जिवन पनि दिएका छन् ।

राजनितिमा पनि उतिकै रुचि राख्ने बुढाथोकी अमेरिकामा रहे पनि नेपाली राजनितिलाई नजिकबाट नियाल्ने गरेका छन् । कुनै पनि राजनितिक दलमा आवद्ध नभएका उनी स्वतन्त्र अभियन्ताको छवि बनाएका एक बलिया एनआरएनए हुन् ।

हाल एनआरएनएमा आबद्ध रहेका बुढाथोकी देश, राष्ट्र र राष्ट्रियतालाई नेतृत्व गर्न सक्ने वास्तविक नेपाली हुन् । कोषाध्यक्ष पदमा आफू विजयी भए नेपालीको पक्षमा अभुतपुर्व काम गर्ने प्रतिबद्धता जनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT