Techie IT
२०८१ वैशाख २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमेक्सिकोमा आँधी कारण २७ जनाको मृत्यु

मेक्सिकोमा आँधी कारण २७ जनाको मृत्यु


एजेन्सी । मेक्सिकोमा आँधी ‘ओटिस’ले ठूलो क्षति पु¥याएको छ । उक्त आँधीका कारण हालसम्म २७ जनाको मृत्यु भइसकेको छ ।

यो संख्या अझै बढ्न सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

धेरै ठाउँमा बिजुलीका पोल र रुखहरु ढलेको बताइएको छ। राहत र उद्धारका लागि सेना परिचालन गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मेक्सिको सरकारका अनुसार यो देशमा हालसम्म आएको सबैभन्दा शक्तिशाली आँधी हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केजरीवाललाई सर्वोच्च अदालतले दियो अन्तरिम जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ । सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई

भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान

ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ता

काठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् ।

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

काठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको

अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई

Techie IT