IIMS College

ISMT

HUB Education

लिभरपुल चमत्कार हुने आशामा, म्यानचेस्टर सिटी पराजित हुने हो कि भन्ने त्रासमा

  • शनिबार, २८ बैशाख, २०७६
  • 8 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस सिजन प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको प्रतिस्पर्धा रोमाञ्चक बनिरहेको छ । आइतबार हुने अन्तिम खेलले कसले उपाधि जित्छ त्यसको तय हुनेछ ।

 

हालसम्मकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा मानिएको यी दुई टोलीले नयाँ रेकर्ड राख्न समेत सफल भए । दुई प्रतिस्पर्धी टोलीको ९० अंक कटेको यो पहिलो पटक हो । शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ९५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ९४ अंक रहेको छ । बार्सिलोनाविरुद्ध सानदार कमव्याक गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुल चमत्कार हुने अपेक्षामा रहेको छ । 

 

भोली हुने खेलमा लिभरपुलले उल्भरह्याम्टनसँग प्रतिस्पर्धा गर्दैछ भने म्यानचेस्टर सिटीले ब्राइटन होभ एण्ड एल्भियनसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली उच्च फर्ममा रहेका छन् । म्यान सिटी बराबरीमा रोकियोस् वा पराजित होस् भन्ने प्रार्थना लिभरपुलका फ्यानहरु गरिरहेका छन् भने म्यान सिटीले ब्राइटनलाई पराजित गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ ।

 

यस सिजन च्याम्पियन्स लिगका लागि म्यान सिटी, लिभरपुल, चेल्सी र टोटनहम छनोट भइसकेका छन् । त्यस्तै अर्को सिजन म्यानचेस्टर युनाइटेड र आर्सनलले युरोपा लिगका लागि स्थान बनाएका छन् ।

 

आर्सनलले युरोपा लिगको उपाधि जित्न सकेन च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना पनि बलियो रहेको छ । त्यस्तै यस सिजन प्रिमियर लिगमा फुलहम, कार्डिफ सिटी र हडल्सफिल्ड टाउन रेलिगेट भएका छन् ।

 

भोलि हुने खेलमा केही चमत्कार हुन सके लिभरपुलले २९ वर्षपछि प्रिमियर लिगको उपाधि जित्नेछ । हालसम्म प्रिमियर लिग नामाकरण भएपछि लिभरपुलले एकपटक पनि उपाधि जितेको छैन । 

 

 

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 7 hours ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 7 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 9 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।