के तपाई चुरोट पिउनु हुन्छु ? हेर्नुहोस फोक्सोको क्यान्सरका ९ संकेतहरु

Education Park

एजेन्सी । फोक्सोको क्यान्सर भएको पहिलो अवस्थामा कुनै तेस्तो ख्याल हुने खालको संकेत देखाउदैन ।

 

लगभग ४० प्रतिशतमा फोक्सोकोको क्यान्सर निधान गरिन्छ तर यो रोगले उच्च चरण लिए पछि मात्र निधान हुन्छ । यसै बारे आज केहि जानकारी लिएर आएका छौ ।

 

जुन संकेत तपाइको परिवार ,साथीभाईलाइ त भएको छैन रु जानौ कस्ता कस्ता संकेत देखिदा रहेछन्ः

 

निको नहुने खोकी 

 

यस्तो खोकी जुन चिसो बाट वा स्वाश्प्रस्वाश प्रणालीको इन्फेक्सनले गर्दा हुन्छ । जुन हफ्ता ,दुइ हफ्ता सम्म रहन्छ तर दृढ खोकी जुन दृगकालिन हुन्छ त्यो फोक्सोको क्यान्सरको संकेत हुनसक्छ । यदि खोकी सुख्खा होस् वा खकार सहित होस् बेवास्ता नगर्नुहोस डाक्टरलाई देखाउनुहोस । उनीहरुले तपाइको फोक्सो सुन्छन र एक्सरे वा अन्य टेस्ट गर्न सल्लाह दिन्छन ।

 

स्वाश 

 

छिटो छिटो श्वाश फेर्नु अथवा स्वाश चढ्नु पनि फोक्सोको क्यान्सरको संकेत हुनसक्छ ।

 

छाति वरपर दुख्नु 

 

फोक्सोको क्यान्सरले छाति ,कुम र पछाडी दुख्ने समस्या पनि उत्पन्न गराउछ । खोक्दा दुख्ने समस्या नदेखिन पनि सक्छ ।भन्नुस तपाइको डाक्टरलाई यदि तपाइले कुनै पनि किसिमको छाति दुखाइ महसुस गर्नुभएको भए ।

 

स्वा स्वा हुनु 

 

जब स्वाश नली थुनिन्छ वा सुनिन्छ हामीले स्वाश फेर्ने समय फोक्सोले स्वा स्वा अथवा सिटि जस्तो आवाज निकाल्छ । यसको कारण धेरै हुन्छ कुनै निको भईहाल्छ तर यस्तो समस्या फोक्सोको क्यान्सरको संकेत पनि हुने भएकोले एक पटक डाक्टरलाई देखाउदा राम्रो ।

 

हर्स भोइस  

 

यदि तपाइको आवाजमा धोत्रो ,भासिएको परिबर्तन २ हफ्ता भन्दा बढी समय आएको थाहा पाउनु भए डाक्टरलाई देखाउनुहोस र कारण पत्ता लगाउनुहोस ।

 

हड्डीको दुखाइ 

 

फोक्सोको क्यान्सर सबै हड्डी तिर फैलने हुदा जसको कारण पछाडी दुख्ने वा शरीरको अन्य भाग पनि दुख्ने हुन्छ । यो दुखाइ राति ढाडलाइ आराम दिने समय पछाडी दुख्ने हुन्छ । यो संकेत हड्डीको हो कि क्यान्सरको भन्नेकुरा छुट्याउन गारो छ तर यसमा राति सुत्ने समय हड्डी दुख्ने र चट्पटाउदा दुखाइ बढ्ने हुन्छ यो खालको समस्या निकै कम देखिन्छ ।

 

 

 


थप समाचार

सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

  • 1 hour ago
सरकारलाई विफल पार्न घेराबन्दी गरियाे : मन्त्री जमरकट्टेल

हेँटौडा । प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सरकारले गरेका कामको गलत तरिकाले व्याख्या भइरहेको बताएका छन् । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको

असार २६ गतेदेखि भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

  • 1 hour ago
असार २६ गतेदेखि  भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला सुरू हुने

काठमाडौं । आउँदो अषाढ २६ देखि २९ गतेसम्म भृकुटीमण्डपमा इक्यानको १३ औं शैक्षिक मेला आयोजना हुने भएको छ । शैक्षिक परामर्श संघ नेपालले विगत १२ वर्षदेखि लगातार रुपमा हरेक वर्ष वृहत शैक्षिक मेलाको आयोजन गर

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

  • 1 hour ago
तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।