Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्ति अस्पतालको इमर्जेन्सीमा बालिका मृत्युको घटना छानबिन गर्न समिति गठन

कान्ति अस्पतालको इमर्जेन्सीमा बालिका मृत्युको घटना छानबिन गर्न समिति गठन


काठमाडौँ। कान्ति बाल अस्पतालको इमर्जेन्सीमा सोमबार भएको बालिका मृत्युको घटना छानबिनका लागि समिति गठन गरिएको छ। अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिलाई पाँच दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दै गर्दा मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भएको थियो। उच्च ज्वरोका कारण अस्पताल पुर्‍याइएकी उनको ओपीडी बन्द भएपछि इमर्जेन्सीमा जाँच गर्न नपाउँदै मृत्यु भएको परिवारले बताएका छन्। इमर्जेन्सीमा ८० मिनेट कुराइएकी रेजिशाको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर

काठमाडाैँ विश्वकै प्रदूषित शहर बन्याे

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको ‘आईक्यू एअर’ ले गरेको मापनअनुसार आज

नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता

प्रधानमन्त्री र एडीबीका उपाध्यक्षबीच लगानी सम्मेलनका विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास

Techie IT