IIMS College

ISMT

HUB Education

सिँडी चढ्ने क्रममा भनाभन हुँदा चक्कु प्रहार गरी एकको हत्या– दुई जना समातिए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । हाम्रो छिमेकी राष्ट्र भारतमा पनि अपराधिक क्रियाकलाप बढिरहेको छ । राजधानी दिल्लीमा फटाहाहरुको एक समूहले चक्कु प्रहार गरी एक युवकको हत्या गरेका छन् । यो घटना गएरातिको हो । आइतबार साँझ नबी करिम इलाकामा सिँढी चढ्ने निहुँमा झगडा भएको थियो । 

 

यसै झगडामा दुई युवकले अर्का एक युवकको चक्कु प्रहार गरी हत्या गरेका हुन् । यस झगडामा एक युवको घटनास्थलमै ज्यान गएको बताइएको छ, भने अर्का दुई युवक भने गम्भीर घाइते भएका छन् ।

 

प्रहरीका अनुसार उनीहरुबीच सिँढी चढ्ने क्रममा भनाभन भएको थियो । त्यसपछि ती दुई युवकले एक्लै रहेका अर्का युवकलाई चक्कु प्रहारी गरी हत्या गरेका थिए । घाइते दुवै जनालाई अस्पतालमा भर्ती गरिएको छ । 

 

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएको दुवै जना युवकहरुविरुद्ध पहिल्यै कयौं केसमा उजुरी दर्ता भइकसेको छ । अहिले प्रहरी अनुसन्धानमा जुटेको बताइएको छ ।

 

 

 


थप समाचार

प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

  • 6 minutes ago
प्रधानमन्त्री हुन पाइन्छ भने मात्रै राष्ट्रियसभामा जान्छु : वामदेव गाैतम (अन्तर्वार्ता)

काठमाडौँ । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय विचार र अडानका कारण उहाँको जीवनमा राजनीतिक उकाली–ओराली सामान्य साबित भइसकेका छन् । पार्टी

अभिषेक रिजालले गोल गरेपछि नेपाल बराबरीमा

  • 11 minutes ago
अभिषेक रिजालले गोल गरेपछि नेपाल बराबरीमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध बराबरीमा ल्याएको छ ।

माल्दिभ्सले नेपालविरुद्ध अग्रता बनायो

  • 34 minutes ago
माल्दिभ्सले नेपालविरुद्ध अग्रता बनायो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले नेपालविरुद्ध अग्रता लिएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।