IIMS College

ISMT

HUB Education

प्रदेशमा सह–इन्चार्जको थप्ने तयारीमा नेकपा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । जिल्ला तहको नेतृत्व टुंग्याएसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशमा सह–इन्चार्जको संख्या थप गर्ने निष्कर्षमा पुगेको छ । एउटा प्रदेशमा दुईदेखि चार जनासम्मको प्रदेश सह–इन्चार्ज बनाउने तयारी नेकपाले गरेको हो । 

 

हाल सात प्रदेशमा एक/एक जनाको दरले सात जना सह–इन्जार्ज यथावत रहेका छन् । प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव गरी चारजना कार्यरत रहेका छन् । हाल प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादुर राना, कर्णालीमा यमलाल कँडेल र सूदुरपश्चिममा लक्ष्मण जोशी सह–इन्चार्ज नेकपाले तोकिसकेको छ । 

 

यस्तै, माधव नेपाल आइताबार चीनबाट फर्केपछि छलफल गरेर अन्तिम टुंगोमा पुर्याइने बताइएको छ । यसमा केन्द्रीय सदस्यको जिम्मेवार, पोलिटब्युरोको गठन, विभाग र भातृ÷शुभेच्छुक संगठनको एकताका बारेमा निर्णय गरिने नेकपाको तयारी छ । 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 3 hours ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 4 hours ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 4 hours ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।