गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ सिक्किममा बादल फाट्दा टिष्टा नदीमा बाढी, २३ सैनिक बेपत्तासिक्किममा बादल फाट्दा टिष्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता नेपालीपत्र बुधबार, २०८० असोज १७ गते, ११:१७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । सिक्किममा बादल फाटेर टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।डिफेन्स पीआरओका अनुसार मंगलबार बिहान १ः३० बजे बादल फाटेको थियो । जसकारण लाचेन उपत्यकाको टिष्टा नदीमा अचानक बाढी आएको हो ।खोला नजिकैको क्षेत्रमा सेनाको क्याम्प रहेको थियो, जुन बाढीले बगाएको हो । गुवाहाटीका डिफेन्स पीआरओले भने– पानी एक्कासी बढेपछि चुङथाङ बाँधबाट पानी छोड्नुपरेको छ । यसपछि तल्लो क्षेत्रहरु पनि डुब्न थालेका छन् । यहाँ सिंगताम नजिकै बर्दाङमा पार्किङ गरेका सेनाका ४१ गाडी डुबेका छन् ।सेनाका अनुसार बादल फाटेपछि टिस्टा नदीको पानीको बहाव एकाएक १५ देखि २० फिटले बढेको थियो । त्यसपछि खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् । #टिस्टा नदीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरुकाठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ताकाठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् । अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोगकाठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्युकाठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्युकाठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई इरानी र्यापर तुमाजलाई मृत्युदण्डको सजायकाठमाडौँ । इरानी र्यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजायधेरै पढिएका खबर १ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले २ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ५ मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रहThe Film Nepal