IIMS College

ISMT

HUB Education

अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न विद्यार्थीले पाउँछन् कि पाउँदैनन् ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हामी विद्यार्थीको रुपमा बसेकाहरुले अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न पाइन्छ कि पाइन्न होला ?

 

पाइन्छ । जुनसुकै भिषामा बसेको भए पनि अस्ट्रेलियामा शेयर किनबेच गर्न पाइन्छ । शेयर किनबेचबाट हुने नाफा वा घाटालाई आफ्नाे ट्याक्स रिटर्नमा उल्लेख गरिएको हुनुपर्छ र नियम अनुसारको कर तिर्नुपर्ने हुन्छ । 

 

यदि तपाईं अस्ट्रेलियामा हुनुहुन्छ भने तपाईंलाई अस्ट्रेलियाको रेसिडेन्टको सरह ट्याक्सका नियमहरु लाग्दछ र ओभरसिजमा बस्नुहुन्छ भने अलि फरक किसिमको नियम लाग्ने हुन्छ ।

 

चाहे जे होस्, शेयर मार्केट आफैमा एउटा जोखिमपूर्ण लगानीको क्षेत्र हो र तपाईं हामी जस्ता खुद्रा लगानीकर्ताहरुले पैसा कमाउने भन्दा गुमाउने चान्स धेरै हुन्छ । त्यसैले यस्ता लगानी गर्नुपूर्व पूर्णरुपमा सचेत भएर र व्यावसायिक सल्लाह लिएर मात्र अगाडि बढ्नु राम्रो हुन्छ ।      

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 6 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।