पेट बढ्यो ? सतर्क रहनुहोस् क्यान्सर हुनसक्छ

एजेन्सी ।  पुट्ट उठेको पेट अर्थात भुँडी लाग्नुलाई नेपाली समाजमा खान्दानीको निशानिको रुपमा लिइन्छ । 

 

सामान्य भन्दा ठूलो भुँडी भएका मानिसलाई खाए लाएको मानिसका रुपमा चित्रित गरिन्छ । तर त्यही बढेको भुँडी ठूलो रोगको कारक पनि हुनसक्छ भन्दा कसैलाई पनि झट्ट विश्वास नलाग्नसक्छ ।

 

अमेरिकी क्यान्सर सोसाईटिको एक अध्ययनले भुँडी ठूलो हुने मानिसमा क्यान्सरको बढी जोखिम हुने पत्ता लगाएको छ ।

 

अध्ययनका अनुसार पेट बढेर मानिसको ज्यान नै गोलो हुनेगरी फैलने बोसो कलेजोको क्यान्सरको संभावना बढी हुन्छ ।

 

यस अध्ययनका क्रममा मोटोपन बढ्नेहरुलाई टाइप–२ को डायबिटीजको पनि उत्तिकै संभावना रहेको हुन्छ ।

 

अध्ययनका अनुसार यदि तपाईंको मोटोपन बढेर कम्मरको साइज ५ सेन्टिमीटरभन्दा बढी बढेको अवस्थामा तपाईंलाई कलेजोको क्यान्सर हुनसक्ने संभावना ८ गुणाले बढेर जाने पाइएको हो ।

 

अमेरिकी क्इान्सर सोसाइटिका अनुशन्धानकर्ताहरुका अनुसार कलेजोको क्यान्सर मदिरा सेवन र हेपटाइटिसका कारण मात्रै हुँदैन ।


थप समाचार

स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

  • 4 minutes ago
स्मार्टफोनको विकल्पबारे चर्चा शुरु

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।

अदुवा खाँदा यस्तो फाइदा !

  • 12 minutes ago
अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

क्लाउडियो रानीयरी फुलहामको प्रशिक्षकमा नियुक्त

  • 19 minutes ago
क्लाउडियो रानीयरी फुलहामको प्रशिक्षकमा नियुक्त

काठमाडौं । लेस्टर सिटीले बर्खास्त गरेका प्रशिक्षक क्लाउडियो रानीयरीलाई प्रिमियर लिगको क्लब फुलहामले नियुक्त गरेको छ । प्रशिक्षक स्लाभिसा जोकानाभिचको फुलहामले लगातार खराब नतिजा निकालेपछि उनलाई



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

अदुवा खाँदा यस्तो फाइदा !

अदुवा खाँदा यस्तो फाइदा !

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।