IIMS College

ISMT

HUB Education

यी देशका व्यक्तिहरुले गर्छन् सबैभन्दा धेरै आत्महत्या, नेपाल, युके, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

Education Park

Kathmandu Trade Show

Royal Education Foundation

एजेन्सी । वल्र्ड लाइफ एक्सपेक्टेन्सीले विश्वकै सबैभन्दा धैरै आत्महत्या गर्ने देशहरुका् सुची निकालेको  छ । उक्त रिपोर्टका अनुसार श्रींलका पहिलो स्थानमा रहेको छ । 

यहाँको आत्महत्या दर ३४.६४ रहेको छ । त्यस्तै ३०.३ आत्महत्या दरका साथ दोस्रो स्थानमा गुयना रहेको छ । तेस्रो स्थानमा मंगोलिया रहेका छ जहाँको आत्महत्या दर २८.४० रहेको छ । चौथो स्थानमा कजाकिस्तान रहेको छ भने पाँचौँ स्थानमा सुरीनाम रहेको छ । 

नेपाल १२७ औँ स्थानमा रहेको छ । नेपालमा आत्महत्याको दर ७.०२ रहेको छ । 

त्यस्तै अमेरिका ४७ औँ स्थानमा रहेको छ । अमेरिकामा आत्महत्या दर १२.७० रहेको छ । अष्ट्रेलिया ८४ औँ स्थानमा रहेको छ । यो देशमा आत्महत्या दर १०.५२ रहेको छ । 

बेलयात १२३ औँ स्थानमा रहेको छ । 

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 5 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व