यसरी माया बसेको थियो काजोल र अजयको , केहि रोचक प्रसंगहरु

एजेन्सी । बलिउडमा अभिनेता अजय देवगन र अभिनेत्री काजोलबीचको सम्बन्ध निकै मजबुत मानिन्छ । उनीहरुको बीचमा कुनैपनि कुरा तथा कुनै पनि मनमुटावको कुरा, एक–अर्का कोहि दोस्रोसँगको सम्बन्धको बारेमा कतै पनि कुनै समाचार बनेको छैन ।

 

दुवै आ–आफ्नो चलचित्रको दुनियाँमा व्यस्त यी दुईको प्रेमकथाको बारेमा अहिले भारतीय सञ्चारमाध्यममा गतिलो मसला भइरहेको छ । अजय देवगन फिल्म बादशाहको व्यस्त रहेका वेला कालोल पनि त्यहि चलचित्रबाट धेरै समयपनि बलिउडमा देखिने भएकी छिन् । काजोल यसपटक चलचित्रमा तामिल फिल्मबाट इन्ट्री गर्न लागेको बताइएको छ ।

 

यी दुईको प्रेम कहानीको बारेमा जान्न धेरैलाई उत्ुसुकता भएको पाइन्छ । दुवैको अभिनय निकै राम्रो छ । साथै यिनीहरुको प्रेम कहानी पनि निकै रोमान्टीक रहेको छ । पहिलोपटक काजोल र अजयको भेटघाट चलचित्र ‘हलचल’ को सुटिङमा भएको थियो । रमाइलो कुरा के थियो भने काजोल त्यस समयमा अर्को व्यक्तिसँग अफएरमा थिइन् । र उनी अजयसँग आफ्नो ब्वाइफ्रेण्डको बारेमा सल्लाह लिने गर्थिन् ।

 

एक अन्तरवार्तामा काजोलले भनेकी छिन् की जब उनले अजयलाई भेटिन् तब उनलाई अजयले आफ्नो जीवनमा महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने उनलाई लागेको थियो । अजय पनि त्यस समयमा अर्कैसँग सम्बन्धमा थिए । सुटिङको दौरान उनीहरुको दोस्ती निकै गाढा भइसकेको थियो ।

 

यी दुइ स्टारको दोस्ती कतिबेला प्रेममा बललियो दुवैलाई थाहा भएन । दुवैले एक साथ फिल्म ‘इश्क’, ‘प्यार तो होना ही था’, ‘दिल क्या करे’, ‘राज चाचा’, र ‘यू मी और हम’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

 

 जब काजोलको करियर चरमोत्कर्शमा थियो त्यतिबेला उनले अजयसँग विवाह गरिन् । यी दुईको प्रेमकथाको अर्को रोचक कुरा के छ भने यी दुईले कहिल्यै एक अर्कालाई प्रेम प्रस्ताव राखेनन् । तर एक–अर्कालाई माया गर्ने कुरामा चाहिँ ढुक्क थिए ।

 

 



Your Comment

थप समाचार

राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

  • 6 minutes ago
राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

  • 1 hour ago
आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

  • 1 hour ago
पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ