सिड्नीमा सोनामा ल्होछार मनाइने

सिड्नी, तामाङ सोसाइटी अफ एन यस डब्लु सिड्नीको आयोजनामा यो बर्ष पनि मौलिक पर्व सोनाम ल्होछार २८५३ मनाइने भएको छ । यस स्टडी अष्ट्रेलियाको मुख्य प्रायोजनमा आगामी २८ जनवरी शनिवार पिटरस्याम टाउन हलमा यो कार्यक्रम हुन लागेको हो ।

 

कार्यक्रममा नेपालबाट चर्चित गायक रोज मोक्तान र हास्य तथा रङमन्च कलाकार बुद्धी तामाङ अर्थात हैट आउने भएका छन् । तामाङ समुदायको परम्परागत कला, संस्कृति झल्कने झाँकी लगायत तामाङ सेलो र बिशेष प्रस्तुति डम्फु नाच यो कार्यक्रमको मुख्य आकर्षण रहेको सोसाईटीका कार्यवाहक अध्यक्ष दिल तामाङले नेपालीपत्रलाई बताए ।

 

युवाहरु को ढुक्ढुकी हिप होप गायक तथा स्टाइलिश दामी बोइ फुबा तामाङ र नेपाली ठिटो दिल तामाङको समेत प्रतुती रहने यो कार्यक्रममा सिड्नीका अन्य स्थानिय कलाकारहरुको पनि सहभागीता रहने छ ।


कार्यक्रमको प्रवेश टिकट शुल्क बिशिस्ट ५० डलर र साधारण ३५ डलर रहेको छ । कार्यक्रममा नेपाली खानाका परिकाहरु पनि उपलब्ध हुने बताईएको छ ।

 



Your Comment

थप समाचार

बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

  • 5 minutes ago
बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

काठमाडौं, साउन ११ । कृषि क्षेत्रको लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु उत्पादन गर्दै आएको निम्बस कम्पनीले ‘शक्ति सहयोगी हात’ कार्यक्रम अन्तर्गत बर्डफ्लुबाट क्षति बेहोरेका कृषकलाई

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

  • 34 minutes ago
सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

२६ जना सैनिक मारिए

  • 44 minutes ago
२६ जना सैनिक मारिए

कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।



भिडियो

hamropatro

नेपाल

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

जीवनशैली

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

विचित्र विश्व

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।