वेब पोर्टल र मोबाइल एप बनाउँदै महानगर

पोखरा लेखनाथ महानगरपालिकाले विभिन्न जानकारी समेटिएको वेब पोर्टल र मोबाइल एप बनाउँदै छ । काठमाडौं लिभिङ ल्याब्ससँगको सहकार्यमा महानगरपालिकाले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । वेब पोर्टल र मोबाइल एप केही दिनमै सार्वजनिक गर्ने तयारीमा महानगरपालिका रहेको सूचना अधिकृत प्राविधिक शर्मिलाले गौतमले जानकारी दिइन् ।

 

वेब पोर्टल र मोबाइल एपमा विभिन्न १० विषयमा ३८ थरी सूचना राखिएको काठमाडौं लिभिङ ल्याब्सका गौरव थापाले बताए । १० वटा विषयमा शिक्षा, स्वास्थ्य, पर्यटन, सुरक्षा, लगायतका विषय समेटिएको छ । कुन वडामा कति विद्यालय, अस्पताल छन् वा पोखरामा कति पर्यटक स्तरमा होटल छन् त्यो पनि वेब पोर्टल र मोबाइल एपबाट हेर्न सकिने छ ।

 

पोखरा भित्रको हरेक क्षेत्रको जानकारी इन्टरनेटमार्फत् सजिलै रुपमा सबैले थाहा पाउन सकिनु भनेर वेब पोर्टल र मोबाइल एप महानगरपालिकाले तयार गरेको हो । पोखरालाई प्रविधि मैत्री बनाउने मेयर मानबहादुर जिसीको घोषणा अनुरुप प्रविधि प्रयोग गरेर सूचना र जानकारी उपलब्ध गराउन महानगरले वेब पोर्टल र मोबाइल एप बनाउन लागेको हो । पोर्टल र मोबाइल एपमा वडाको समेत जानकारी पाउन सकिनेछ ।


थप समाचार

सेनामा रथी बढुवाको खेल

  • 21 minutes ago
सेनामा रथी बढुवाको खेल

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खानेहरुको छानबिन गर्ने भएका छन् । उनले सेनाभित्रको नक्कली प्रमाणपत्र पेश गर्नेहरुको विवरण मागिसक

मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

  • 23 minutes ago
मुलुककै अग्ला पुल हेर्न पर्यटकको घुइँचो

पर्वत । जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

  • 33 minutes ago
‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

एजेन्सी । पछिल्लो समय एकता कपूरको चर्चित सिरियल ‘कसौटी जिन्दगी २’ का कारण हिना खान चर्चामा छन् । कोमलिकाको भुमिका निभाइरहेकी हिना खानले यस शोमा ग्राण्ड इन्ट्री गरेकी थिइन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर