News | Tag: कोरोना भाइरस

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

1 day ago

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मतसंम्हार गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो ।

हेटौँडामा पनि कोरोनाको परीक्षण हुने

3 days ago

हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा रहेका उपकरणलाई आज प्राविधिक जनशक्तिले परीक्षण शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

3 days ago

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमितको संख्या ६ पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा अर्का एक व्यक्तिमा पनि संक्रमण देखिएको पुष्टि गरेको हुन्। गत चैत ४ गते दोहाबाट कतार एयरवेजको जहाजबाट आएका एक व्यक्तिमा कोरोना रहेको पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा एउटा पोजेटिभ देखिएको हो ।

सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

5 days ago

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै आज क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिए

धादिङबेसीमा किटनाशक औषधी छर्कियो

1 week ago

धादिङबेसी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न धादिङको सदरमुकाम धादिङबेसीमा किटनाशक औषधी छर्किएको छ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेसीको बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

सुध्रिएनन् अष्टेलियावासी

1 week ago

सिड्नी । कोरोना भाइरसको महामारी चलिरहेको बेला अष्टेलिया सरकारले संक्रमण नियन्त्रणको लागि निकै प्रयास गरिरहेका छन् । तर, सरकारको कदममा केही जनताहरुले भने साथ दिएका छैनन् ।

कोरोना भाइरसले राजकुमारीकै ज्यान गयो

1 week ago

मड्रिड । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । शुक्रबार ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको हुन् ।

अष्ट्रेलियाले १५ मिनेटमा कोरोना भाइरस जाँच गर्ने प्रविधि भित्र्याउँदै

1 week ago

सिड्नी । अष्ट्रेलियाले १५ मिनेटमा कोरोना भाइरसको संक्रमण छ या छैन भन्ने पत्ता लगाउने प्रविधि भित्र्याउने भएको छ । कोरोनाको महामारी देशभरी फैलिइरहेको बेला करिब ५ लाख मानिसमा संक्रमणको जाँच आवश्यक रहेको भन्दै सरकारले यस्तो प्रविधि भित्र्याउन लागेको हो ।

अष्ट्रेलियामा रहेका २० लाखभन्दा बढी मानिसहरू अन्योलमा

1 week ago

सिड्नी । अष्ट्रेलियामा रहेका २० लाखभन्दा बढी मानिसहरु अन्योलमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण ति मानिसहरुले काम गर्दै आएको कम्पनीहरु बन्द हुँदै जाँदा रोजगारी गुमाउन थालेपछि उनीहरुको भविष्य अन्योलमा परेको हो । अस्थायी भिसामा बसिरहेका ती मानिसहरुले रोजागारी गुमाएपछि घरभाडा तिर्नमा समस्या भइरहेको छ ।

बार्सिलोनाले सबै खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

1 week ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना खेलाडीहरुको तलब कटौती गर्ने भएको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमणको कारण क्लबको आम्दानीका स्रोतहरु बन्द भएपछि क्लबले सबै खेलाडीहरुको ७० प्रतिशत तलब कटौती गर्ने प्रस्ताव खेलाडीहरु समक्ष गर्न लागेको हो ।

Page 1 of 10

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।